सुनको मूल्य प्रतितोला नौ सय रुपियाँ बढ्यो, १ लाख १२ हजार ५ सयमा कारोबार

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय २० रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement