वुलिङ ब्राण्डको इभी किन्दा ६० किमी गुड्ने साइकल उपहार !

Advertisement

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी  ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटर तथा वुलिङ ब्राण्डको इलेक्ट्रिक कार खरिद गर्दा ६० किमी गुड्ने विद्युतीय साइकल उपचार दिने योजना सार्वजनिक गरेको छ । 

इन्डोनेसिन कार वुलिङ हाल नेपाली बजारमा २०० र ३०० किमिको रेन्जमा उपलब्ध छ । 

Advertisement

वुलिङ इलेक्ट्रिक  कार रिमोटबाट नै चालु हुने सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपियाँमा ३०० किमि हिड्न मिल्ने कार हो । यो कार चढेपछी खर्चको  वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्समा खर्च नहुने, बाताबरण स्वच्छ हुने कम्पनीले जनाएको छ । स्छ

कम्पनीले  वुलिङ खरिद गर्ने ग्राहकलार्इ  ६० किमी माइलेज दिने बोस्को मोटर्स भएको सामसुङको ब्याट्री भएको  इलेक्ट्रिक साइकल निःशुल्क उपलब्ध गराउने  स्किम लागु  गरेको छ  ।
 

Advertisement

Advertisement