आइतबार १४ असोज, २०८० | Sunday Oct 01, 2023
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १० लाख ३५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
कालीका पावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।