नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त

Advertisement

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् । 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले पौडेललाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो । 

Advertisement

पौडेल कम्पनी सचिवालयका प्रबन्धक हुन् ।   

Advertisement

Advertisement