अपर लोहरे हाइड्रोले आईपीओ निष्काशन गर्ने, सेबोनबाट पायो अनुमति

Advertisement

काठमाडौं । अपर लोहरे हाइड्रोपावर लिमिटेडले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आइपीओ निष्काशन गर्ने अनुमति पाएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणको लागि २४ करोड ९८ लाख ४ हजार रुपियाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको हो । 

Advertisement

आईपीओ निष्काशनका लागि कम्पनीले यसअघिनै एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Advertisement

Advertisement