सोमबार २५ मंसिर, २०८० | Monday Dec 11, 2023
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ८ लाख ८० हजार १२.४६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।