सन नेपालको आईपीओ सूचीकृत, बिहीबारदेखि कारोबार हुने, ओपनिङ रेञ्ज कति ?

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड २० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । 

सर्वसाधारणहरुलाई बिक्री गरिएको ९६ लाख कित्ता र संस्थापकहरुको २ करोड २४ लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

Advertisement

नेप्सेमा सूचीकरण भएसँगै आगामी बिहीबारबाट शेयर कारोबार शुरु हुने भएको हो । रु. १५८.४१ देखि रु. ४७५.२३ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ । 

Advertisement