पोखरा फाइनान्सको अध्यक्षमा राजकुमार गुरुङ चयन

पोखरा । पोखरा फाइनान्सको अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् ।

सञ्चालक समितिको गत शुक्रबार बसेको  बैठकले अध्यक्ष गुरुङलाई चयन गर्ने निर्णय गरेको हो । रेको हो ।

Advertisement

गुरुङले यसअघि पोखरा फाइनान्स २ कार्यकालसम्म सीईओ भएरसमेत काम गरिसकेका छन् ।

फाइनान्सको अन्य सञ्चालकहरुमा कृष्णबहादुर गुरुङ, डा. दीपेन्द्रप्रसाद गौतम, प्रेमबहादुर थापा, प्रतीक गुरुङ, निशान ढकाल र स्वतन्त्र सञ्चालकमा तिलबहादुर गुरुङ छन् ।

Advertisement