मुक्तिनाथ कृषि कम्पनीले १४ करोडको आईपीओ निष्काशन गर्ने, सेबोनले दियो अनुमति

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १४ करोड रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीलाई सेबोनले गत बुधबार प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि १४ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको हो ।

Advertisement

आईपीओ निष्काशनका लागि कम्पनीले यसअघिनै एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Advertisement