अमेरिकी डलर र कतारी रियालको मूल्य स्थिर, आज कुन विदेशी मुद्रा कतिमा साटिँदैछ ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ २८ गते, जुन १०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर र कतारी रियालको मूल्य स्थिर रहेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.१० रुपियाँ र बिक्री दर १३३.७० रुपियाँ तोकिएकामा हिजो पनि सोही दर कायम थियो । 

Advertisement

त्यसैगरी हिजो कतारी रियाल १ को खरिद दर ३६.५० रुपियाँ र बिक्री दर ३६.६७ रुपियाँ रहेकामा आज पनि सोही दर कायम राखिएको राष्ट्र बैंकले जनाएको छ । 

साथसाथै, यसदिन साउदी रियाल, युएई दिराम र मलेसियन रिंगिटको भाउ पनि हिजोको तुलनामा स्थिर रहेको छ । 

विस्तृतमा हेर्नुहोस् कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१०

१३३.१०

१३३.७०

१३३.७०

युरोपियन युरो

१४४.९९

१४३.७७

१४५.६४

१४४.४२

पाउन्ड स्टर्लिङ

१७०.३१

१६९.३४

१७१.०८

१७०.१०

स्विस फ्रांक

१४९.५९

१४८.५३

१५०.२७

१४९.२०

अस्ट्रेलियन डलर

८८.६८

८७.६२

८९.०८

८८.०१

क्यानेडियन डलर

९७.२८

९६.६९

९७.७२

९७.१३

सिंगापुर डलर

९८.९७

९८.४६

९९.४१

९८.९१

जापानी येन

१०

८.५६

८.४९

८.६०

८.५३

चिनियाँ युआन

१८.३८

१८.३६

१८.४६

१८.४५

साउदी रियाल

३५.४९

३५.४९

३५.६५

३५.६५

कतारी रियाल

३६.५०

३६.५०

३६.६७

३६.६७

थाइ भाट

३.६५

३.६२

३.६६

३.६३

युएइ दिराम

३६.२४

३६.२४

३६.४०

३६.४०

मलेसियन रिंगिट

२८.३७

२८.३७

२८.५०

२८.५०

कोरियन वन

१००

९.७३

९.६४

९.७८

९.६९

स्विडिस क्रोनर

१२.८२

१२.६३

१२.८८

१२.६८

डेनिस क्रोनर

१९.४३

१९.२७

१९.५२

१९.३६

हङकङ डलर

१७.०५

१७.०४

१७.१२

१७.११

कुबेती दिनार

४३४.५७

४४३.०२

४३६.५३

४३५.९७

बहराइन दिनार

३५३.१०

३५३.१०

३५४.६९

३५३.६९

 

 

 

 

 


 

Advertisement

Advertisement