युनाइटेड अजोडद्वारा दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ? (सूचनासहित)

Advertisement

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

कम्पनीले मार्केटिङ विभागका लागि सहायकदेखि व्यवस्थापक तहसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । 

Advertisement

सहायक, अधिकृत तथा व्यवस्थापक पदमा केही कर्मचारी आवश्यक परेकाले दरखास्त खुलाएको कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले सात दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन [email protected] मा दिन सकिनेछ । 

undefined
 

Advertisement

Advertisement