काठमाडौं आइपुग्यो बिवाईडीको अत्याधुनिक एसयूभी ‘याङवाङ यू८’

Advertisement

काठमाडौं । बिवाईडीको अत्याधुनिक एसयूभी ‘याङवाङ यू८’ काठमाडौं ल्याइएको छ । सोमबार नक्साल स्थित बिवाइडीको शोरुम अगाडि याङवाङ यू८ राखिएको थियो । 

यो गाडी बेच्नका लागि भने नल्याइएको नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंककी निर्देशक यमुना श्रेष्ठले जानकारी दिइन् ।

Advertisement

‘यो मोडल तत्काल नेपाली बजारमा ल्याउन लागेका होइनौं । एउटा क्लाइन्टले चाइनाबाटै ल्याउनु भएको हो,’ उनले भनिन् । 

काठमाडौं आइपुगेको यू८ ‘लेफ्ट ह्याण्ड ड्राइभको भएको उनले जानकारी दिइन् । 

 

Advertisement

Advertisement