गरिमा क्यापिटलको सञ्चालकमा ढकाल र जैसवाल नियुक्त, यस्तो बन्यो सञ्चालक समिति

Advertisement

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल नियुक्त भएकी छिन् ।  

त्यस्तै यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजूप्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका छन् । 

Advertisement

कम्पनीकोअ अध्यक्षमा दीपक पाण्डे र सञ्चालकहरुमा सञ्जुप्रसाद जैसवाल र अनिल रेग्मी तथा स्वतन्त्र सञ्चालकमा महेश काफ्ले र नैना नेपाल ढकाल रहेका छन् । 

कम्पनीको सीईओमा निर्मल भट्टराई र कम्पनी सचिवमा अशोक सुवेदी रहेका छन्् ।   
 

Advertisement

Advertisement