काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति जारी गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८० संशोधन गरिएको छ ।
बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ निर्देशन जारी गरेका हुन् ।
यस्तो छ राष्ट्र बैंकको नयाँ निर्देशनः
घ वर्गका लघुवित्तहरुका लागि जारी नयाँ निर्देशन
पूर्वाधार विकास बैंकका लागि जारी नयाँ निर्देशन