सुरु भयो ‘अटोमोटिभ व्यवसाय प्रबर्द्धन तथा व्यवसाय बचाउ महाअभियान’

Advertisement

काठमाडौं । ‘अटोमोटिभ व्यवसाय प्रबर्द्धन तथा व्यवसाय बचाउ महाअभियान’ सुरु भएको छ । 

अटोमोटिभ व्यावसायीहरुको छाता संगठन नेपाल अटोमोटिभ व्यावसायी एशोसिएशनले सोमबारबाट महाअभियान चलाएको हो ।

Advertisement

यस अभियानमार्फत देशका कुना काप्चामा रही अटोमोवाइल व्यवसाय गर्दै आएका सम्पुर्ण व्यवसायीलाई समेट्ने गरि यस अटोमोटिभ व्यावसायमा क्षेत्रमा देखिएका हरेक साना तथा ठूला समस्याहरुबारे समाधान खोज्दै निकास दिने एशोसिएशनका अध्यक्ष खगेन्द्रसिंह बमले जानकारी दिए । 

हाल यो अभियान बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा चले पनि आगामी सातै प्रदेशमा चलाईने बमले बताए । 

null

Advertisement