करिव रु. दुई करोड पर्ने जिडब्लुएमको शुद्ध हाइब्रिड ‘ट्याङ्क ५००’ नेपाल भित्रियो (फोटो फिचर)

Advertisement

काठमाडौं । ग्रेड वाल मोटर्स (जिडब्लुएम)को प्रिमियम हाइब्रिड एसयूभी ‘ट्याङ्क ५००’ नेपाल भित्रिएको छ ।

जिडब्लुएमका लागि नेपालको आधिकारिक वितरक भिजी इम्पेक्सले केही दिनअघि मात्रै शुद्ध हाइब्रिड एसयूभी ट्याङ्क ५०० नेपाल ल्याएको हो । 

Advertisement

यो गाडीमा ७५ किलोवाट आवरको लिथिगम आयन ब्याट्री रहेको छ भने यसले २५५ किलोवाट पिक पावर र ६४८ एनएम टर्क जेनेरेट गर्नेछ । 

अस्ट्रेलियन सेफ्टी परीक्षण ए एनक्यापमा फाइभ स्टार रेटिङ पाएको यो गाडीको मूल्य नेपालमा करिव दुई करोड रुपियाँ पर्ने जनाइएको छ । 

undefined
undefinedundefined

undefinedundefined

Advertisement