सोमबार २४ भदौ, २०८१ | Monday Sep 09, 2024
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६ लाख ५३ हजार ६ सय ५८.०७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
प्रभु इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।