राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

Advertisement

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । 

कम्पनीले भदौ १८ गतेदेखि २० गतेसम्म तालिम सञ्चालन गर्न लागेको हो । 

Advertisement

तालिम होटल उडल्याण्ड, दरबारमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । 

तालिम शुल्क ५ सय रुपियाँ तोकिएको छ । 

तालिममा सहभागी हुन इच्छुक जोकोहीले भदौ ११ गतेभित्र कम्पनीको शाखा कार्यालय तथा बजार व्यवस्थापन विभागमा सम्पर्क गरी निवेदन दिनुपर्नेछ । 

Advertisement