अमेरिकी डलर र पाउन्ड घट्दा बढ्यो युरो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ भदौ २०, सेप्टेम्बर ५, २०२४ । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर  र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ भने युरोपियन युरो बढेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०५ रुपियाँ र खरिद दर १३४.६६ रुपियाँ तोकिएको छ । हिजो भने यस्तो खरिद १३४.०६ रुपियाँ र बिक्री १३४.६६ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, अघिल्लो कारोबार दिनमा पाउन्ड १ को खरिद मूल्य १७५.९६ रुपियाँ र बिक्री मूल्य १७६.७५ रुपियाँ रहेकामा आज भने खरिद १७५.८० रुपियाँ र बिक्री १७६.५९ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, बिहीबार युरो १ को खरिद दर १४८.१६ रुपियाँ र बिक्री दर १४८.८२ रुपियाँ रहेको छ, जुन बुधबार खरिद १४७.९८ रुपियाँ र बिक्री १४८.६४ रुपियाँमा कारोबार भएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०६

१३४.०५

१३४.६६

१३४.६५

युरोपियन युरो

१४७.९८

१४८.१६

१४८.६४

१४८.८२

पाउन्ड स्टर्लिङ

१७५.९६

१७५.८०

१७६.७५

१७६.५९

स्विस फ्रांक

१५७.४३

१५७.७३

१५८.१४

१५८.४४

अस्ट्रेलियन डलर

९०.२६

९०.०९

९०.६६

९०.४९

क्यानेडियन डलर

९९.०१

९८.९२

९९.४६

९९.३६

सिंगापुर डलर

१०२.३९

१०२.६१

१०२.८४

१०३.०७

जापानी येन

१०

९.१८

९.२५

९.२२

९.२९

चिनियाँ युआन

१८.८२

१८.८३

१८.९१

१८.९२

साउदी रियाल

३५.७२

३५.७२

३५.८८

३५.८८

कतारी रियाल

३६.७८

३६.७८

३६.९४

३६.९४

थाइ भाट

३.९१

३.९२

३.९३

३.९४

युएइ दिराम

३६.५०

३६.५०

३६.६६

३६.६६

मलेसियन रिंगिट

३०.६९

३०.७९

३०.८३

३०.९३

कोरियन वन

१००

९.९९

१०

१०.०४

१०.०४

स्विडिस क्रोनर

१३.०१

१३

१३.०७

१३.०६

डेनिस क्रोनर

१९.८४

१९.८६

१९.९३

१९.९५

हङकङ डलर

१७.१९

१७.१९

१७.२७

१७.२७

कुबेती दिनार

४३८.६८

४३८.६७

४४०.६४

४४०.६४

बहराइन दिनार

३५५.६४

३५५.६२

३५७.२४

३५७.२१

 

 

                       

 

 

Advertisement