अमेरिकी डलर स्थिर हुँदा घट्यो युरो र पाउन्ड, आज कुन मुद्रा कतिमा किनबेच हुँदैछ ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ २४, सेप्टेम्बर ९, २०२४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०२ रुपियाँ र बिक्री दर १३४.६२ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन पनि सोही दरमा सटही भएको थियो । 

Advertisement

त्यस्तै हिजो खरिद मूल्य १४८.८४ रुपियाँ र बिक्री मूल्य १४९.५० रुपियाँ रहेको युरो १ को आजको मूल्य खरिद १४८.५६ रुपियाँ र बिक्री ४९.२३ रुपियाँ तोकिएको छ । 

त्यसैगरी सोमबार पाउन्ड १ को खरिद दर १७५.९१ रुपियाँ र बिक्री १७६.७० निर्धारण गरिएको छ, जुन अघिल्लो दिन खरिद १७६.५५ रुपियाँ र बिक्री १७७.३४ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०२

१३४.०२

१३४.६२

१३४.६२

युरोपियन युरो

१४८.८४

१४८.५६

१४९.५०

१४९.२३

पाउन्ड स्टर्लिङ

१७६.५५

१७५.९१

१७७.३४

१७६.७०

स्विस फ्रांक

१५९.०६

१५८.९९

१५९.७८

१५९.७०

अस्ट्रेलियन डलर

९०.२६

८९.४१

९०.६६

८९.९१

क्यानेडियन डलर

९९.२९

९८.७३

९९.७४

९९.१७

सिंगापुर डलर

१०३.१७

१०२.८९

१०३.६३

१०३.३५

जापानी येन

१०

९.३७

९.४२

९.४१

९.४६

चिनियाँ युआन

१८.९२

१८.९१

१९.०१

१८.९९

साउदी रियाल

३५.७०

३५.७०

३५.८६

३५.८६

कतारी रियाल

३६.७७

३६.७७

३६.९३

३६.९३

थाइ भाट

३.९७

४.०२

३.९९

युएइ दिराम

३६.४९

३६.४९

३६.६५

३६.६५

मलेसियन रिंगिट

३०.९५

३०.९५

३१.०९

३१.०९

कोरियन वन

१००

१०.०८

१०.०१

१०.१२

१०.०६

स्विडिस क्रोनर

१३.१०

१३.०१

१३.१६

१३.०७

डेनिस क्रोनर

१९.९५

१९.९१

२०.०४

२०

हङकङ डलर

१७.२०

१७.१९

१७.२७

१७.२७

कुबेती दिनार

४३८.९१

४३९.६३

४४०.८७

४४१.५९

बहराइन दिनार

३५५.५५

३५५.५५

३५७.१४

३५७.१४

 

 

                       

 

Advertisement

Advertisement