मङ्गलबार २९ असोज, २०८१ | Tuesday Oct 15, 2024
काठमाडौं । संघीय संसद्अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ ।
बैठक ११ बजे अर्थ समितिको बैठक कक्ष, सिंहदरबारमा बस्नेछ ।
बैठकमा बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको छ ।