मङ्गलबार २९ असोज, २०८१ | Tuesday Oct 15, 2024
काठमाडौं । संगीत कम्पनी म्युजिक नेपालले हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले तत्काल कायम रहेका शेयरधनीलाई प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यमा ३ लाख २७ हजार ३४७ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।