एसबिआई बैंकको उच्च तहमा जागिरको अवसर, यसरी दिनुस् आवेदन

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।

बैंकले सिनियर म्यानेजरियल पोजिसन (वरिष्ठ व्यवस्थापकीय पद) मा  एक जना कर्मचारी मागेको हो ।

Advertisement

सरकारी विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

सो पदका लागि वाणिज्य बैंकमा कम्तीमा १० वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । साथै, उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४८ ननाघेको हुनुपर्नेछ । 

इच्छुक उम्मेदवारले कात्तिक १ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । आवेदन अनलाइन माध्यबाट दिन सकिनेछ ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्

 

undefined

Advertisement

Advertisement