सोमबार २६ कात्तिक, २०८१ | Monday Nov 11, 2024
काठमाडौं । सिटिजन्स बैंकको शेयर मूल्य समायोजन भएको छ ।
बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २४३.२७ कायम गरिएको छ । यसअघि रु. २५३ थियो ।
अब कारोबार शुरु हुँदा समायोजन गरिएको मूल्यबाट शुरु हुने नेप्सेले जनाएको छ ।