
सोमबार २२ जेठ, २०८० | Monday Jun 05, 2023
काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत असोज २ गते सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोगमार्फत निलम्बन गरी कार्यालय जानबाट रोक्न एनसेलको समेत संलग्नताको संकेत गरेका छन् । एनसेलको पुँजीगत लाभकर छलीसम्वन्...