ncell

अहिलेको विषम परिस्थितिमा सम्पर्कमा रहन सहज हुने विभिन्न अफरहरु ल्यायो एनसेलले

काठमाडौं । एनसेलले अहिलेको विषयमा परिस्थितिमा आफ्नो परिवार तथा साथीहरुसँग सम्पर्कमा रहन सहज हुने विभिन्न अफरहरु ल्याएको छ । कम्पनीले विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोग (कोभिड १९)ले आफ्नो कार्यस्थल नगई प्रविधिको प्रयोग गर्दै घरबाटै काम गर्नुपरको अवस्थामा आफ्ना परिवार तथा साथीभाइसँग

भोलीबाट नेपाल टेलिकमले जति रिचार्ज गर्यो त्यति नै बोनस दिने

काठमाडौं । नेपाल टेलिकमले शतप्रतिशत बोनसको योजना कार्यान्वयनमा ल्याएको छ । मंगलबार नेपाल दुरसञ्चार प्राधिकरणले शतप्रतिशत बोनस उपलब्ध गराउन दिएको निर्देशन अनुसार टेलिकमले योजना अघि सारेको हो । अब टेलिकमको सिब्त्तममा जति रकमको रिचार्ज गर्यो त्यति नै रकम बोनस प्राप्त हुनेछ । टेलिकमले

अब मोबाइलमा दुई सय रुपैयाँ सापटी, रिचार्जमा शतप्रतिशत बोनस

काठमाडौं । अब मोबाइल सेवा प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने भएका छन् । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँसम्म सापटी दिने भएका हुन् । हालसम्म त्यस्तो सापटीको सिमा जम्मा २० रुपैयाँ मात्रै थियो । त्यस्तै, रिचार्ज

dish_home

‘लकडाउन’मा घर बसेका ग्राहकहरुलाई डिसहोमले उपलब्ध गरायो थप रमाइला च्यानलहरु

काठमाडौं । डिशहोम नेटवर्कले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि मुलुक सेमिलकडाउन गरी सरकारले सबैलाई घरमै बस्न आग्रह गरेको समयलाई मध्यनगर गर्दै थप केही रमाइला र मनोरञ्जनात्मक च्यानलहरु उपलब्ध गराएको छ । डिशहोमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नौ सबै प्याकेजमा झण्डै एक दर्जन

अब मोबाइलबाटै दैनिक एक लाख र महिनामा १० लाखको कारोबार सुबिधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैकिङको कारोबारमा सिमामा व्यापक वृद्धि गरिदिएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक शुभाषचन्द्र घिमिरेले आइतबार सर्कुलर जारी गर्दै मोबाइल बैंकिङको कारोरबा सिमा वृद्धि गरिदिएका हन् । नगद कारोबारमा कोरोना संक्रमणको जोखिम देखिएपछि राष्ट्र

‘कोरोनाको संकटभर निःशुल्क इन्टरेट देऊ सरकार’

काठमाडौं । कोरोना संकट अवधिभरि नेपाल सरकारले नेपाल टेलिकम र एनसेल मार्फत डाटा निशुल्क गरेर आम नेपाली नागरिकलाई निर्बाध इन्टरनेट सेवा उपलब्ध गराउनुपर्दछ। यसले गर्दा घर बसेर पढ्नेले पढ्न पाउँछन्, सामाग्री डाउनलोड गर्न पाउँछन् र केही समस्या भएमा सहकार्यकै लागि पनि सञ्चार निशुल्क

आजबाट इन्टरनेट बैंकिङ, एटिएम र कनेक्ट आइपीएस सबै निःशुल्क

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले इन्टरनेट, मोबाइल लगायतका विद्युतिय कारोबार, कुनै पनि बैंकको एटिएम, र कनेक्ट आइपीएस सेवा निःशुल्क गरेका छन् । बाणिज्य बैकहरुका सिइओहरुको संस्था नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्त कम्पनी संघले संयुक्त रुपमा यस्तो सुबिधा घोषणा गरेका

Ncell_Main

एनसेलको ‘सही यो ! पावर सिम’, १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् । पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क

सेलपे सेवाबाट कुनैपनि कारोबार गर्दा नयाँ ‘सामसङ ग्यालेक्सी एस२०’ जित्ने मौका

काठमाडौँ । सेलकम प्रालिको सेलपे सेवाले नयाँ योजना ‘२०२०–एस२० अफर’ सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत एउटा नयाँ सामसङ ग्यालेक्सी एस२० जित्ने मौका पाउने छन् । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुने

बेलायतको मोबाइल विक्रेता डिक्सन्स कारफोनले करिब तीन हजार कर्मचारी कटौती गर्ने

लण्डन । बेलायतको मोबाइल फोनको प्रसिद्ध विक्रेता, डिक्सन्स कारफोनले ‘उपभोक्ताको व्यवहार’लाई जिम्मेवार देखाउँदै उसले सञ्चालनमा ल्याएका मोबाइल फोनको खुद्रा विक्री पसललाई बन्द गर्ने र यसका कारण करिब दुई हजार ९०० रोजगारीका अवसर कटौती हुने बताएको छ । कम्पनीले आफ्नो कारोबार प्रभावित हुनुमा ग्राहकको

भारतमा डेकिट/क्रेडिट कार्डको अनलाइन भुक्तानी सेवा बन्द, किन ?

काठमाडौं । भारतमा आजबाट डेबिट र क्रेडिट कार्डको अनलाइन भुक्तानी प्रणाली बन्द भएको छ । भारतमा आजसम्म उपभोक्ताले डेबिट र क्रेडिट कार्ड लिने वित्तिकै अनलाइन भुक्तानी सेवा लिन सक्थे । तर भारतीय रिजर्भ बैंक(आरबिआई)ले डेबिट र क्रेडिट कोर्डको अनलाइन भुक्तानी सेवा निष्क्रिय गरिदिएको

कोरोना विरुद्ध लड्न एप्पलले एक लाख ५० करोड डलर दिने, चीनबाहेकका देशमा सेल्स स्टोर बन्द

वासिङ्टन । कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु