vivo_vi_19

भिभोले ल्यायो प्रविधि र फेसन सम्मिश्रण ‘भी १९’ स्मार्टफोन, सेल्फी र डिजाइन उत्कृष्ट

काठमाडौं । भिभोले बुधबार नेपाली बजारमा आफ्नो नयाँ उत्पादन भी १९ सार्वजनिक गरेको छ । जसमा ३२ प्लस आठ मेगापिक्सेलको सुपर वाइड एङ्गल डुअल फ्रन्ट क्यामेरा, सुपर एमोलेड फूल एचडी प्लस डिस्प्ले र अल्ट्रा ओ स्क्रीन डिजाइन रहेको छ । एक्ट्राअडिनरी सेल्फी क्यामेरा,

lg_news

एलजीको कोभिड–१९ अफरः चार लाख रुपियाँसम्मको १२ महिने बीमा

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) प्रकोपलाई लक्षित गर्दै एलजी ब्राण्डले नेपालमा आफ्ना ग्राहकहरुको लागि बीमा गर्ने योजना सार्वजनिक गरेको छ । नेपालमा एलजीका इलेक्ट्रोनिक्स ब्राण्डका सामानहरु बिक्री गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले विभिन्न क्षेत्रमा गर्दै आएको सामाजिक

दूरसञ्चारका ठेक्कामा स्वदेशी कम्पनीलाई प्राथमिकता दिन निर्देशन

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले दुर सञ्चार सम्बन्धी वस्तु तथा सेवा खरिद एंव सेवा विस्तारका कार्यहरुमा स्वदेशी कम्पनीहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गुणस्तर, समय र लागतमा प्रतिष्पर्धी हुने नेपाली कम्पनीहरुलाई उच्च प्राथमिकतमा राखेर ठेक्का प्रक्रिया

भारतमा डेकिट/क्रेडिट कार्डको अनलाइन भुक्तानी सेवा बन्द, किन ?

काठमाडौं । भारतमा आजबाट डेबिट र क्रेडिट कार्डको अनलाइन भुक्तानी प्रणाली बन्द भएको छ । भारतमा आजसम्म उपभोक्ताले डेबिट र क्रेडिट कार्ड लिने वित्तिकै अनलाइन भुक्तानी सेवा लिन सक्थे । तर भारतीय रिजर्भ बैंक(आरबिआई)ले डेबिट र क्रेडिट कोर्डको अनलाइन भुक्तानी सेवा निष्क्रिय गरिदिएको

कोरोना विरुद्ध लड्न एप्पलले एक लाख ५० करोड डलर दिने, चीनबाहेकका देशमा सेल्स स्टोर बन्द

वासिङ्टन । कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु

samsung_BG_mall

सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवा अन्तर्गत दोस्रो चरणको ‘चिप प्लान्ट’ शुभारम्भ

सिआन । सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवा अन्तर्गत दोस्रो चरणको कार्यक्रमको पहिलो हिस्साको सेवालाई बिहीबार चिनियाँ सहर सिआनमा सञ्चालनमा ल्याइएको एक कार्यक्रमबीच जानकारी गराइएको छ । चिप प्लान्टले मङ्गलबारदेखि सेवा सुरू गरेको बताइएको छ । “दोस्रो चरणको पहिलो भागमा सात अर्ब अमेरिकी

tcl_tv

टिसिएल ब्राण्डको टिभीको माग ५० प्रतिशतले बढ्योः सिजी इलेक्ट्रोनिक्स

काठमाडौं । नेपालमा पनि पछिल्लो समय टिसिएलका यूएभडी टिभीसहित बिद्युतीय उपकरणको माग बढ्दो इओएल प्रालीले जनाएको छ । विश्व बजारमा उत्पादनका आधारमा दोस्रो ठूलो ब्राण्डको रुपमा चिनिएको टिसिएलको अघिल्लो तीन वर्षको तुलनामा यस ब्राण्डको एलइडी टिभीको माग ५० प्रतिशतले बढेको जनाइएको छ ।

gokul-baskota

नियमले चार वटा मात्रै पाइने, तर आफ्नो निर्वाचन क्षेत्रमा ९७ आईटी ल्याब स्थापना गर्न दबाब

काठमाडौं । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा चारवटा सूचना प्रविधि प्रयोगशाला निर्माण गर्ने कार्यक्रम बनाएको थियो। यसका लागि प्राधिकरणले

lg_red_fair

एलजीको ‘रेड फेयरमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । एलजीले यही फागुन ११ गतेदेखि ‘एलजी रेड फेयर’ ल्याएको छ । यसअन्तर्गत एलजीको सामानहरुको खरिदमा ५० प्रतिशतसम्म छुट पाउन सकिन्छ । इनोभेसन फर बेटर लाईफको लक्ष्यसहित एलजीले सधै ग्राहकहरुको लागि नविन घरायसी सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । जसले आकर्षक जीवनशैली

lg_service_camp

एलजीको ‘फ्रि एसी सर्भिस क्याम्प’ सुरु

काठमाडौं । एलजीले फागुन ८ गतेदेखि फ्रि एसी सर्भिस क्याम्प ल्याएको छ । यस योजनाअन्तर्गत कुनै पनि ब्राण्डका एसीको निःशुल्क सर्भिस गर्न सकिन्छ । साथै, स्पियर पार्टमा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ ।

apple

चीनमा फैलिएको कोरोना भाइरसले अमेरिकी एप्पललाई असर, नाफा ह्वात्तै घट्ने अनुमान

काठमाडौं । अमेरिकामा मुख्यालय भएको एप्पल कम्पनीले चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ। उक्त प्रविधि कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र ‘विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध’ हुने बताएको छ। कोरोनाभाइरस

can_info_2020

‘अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने, डिजिटल क्षेत्रमा भएको सुधार चाहीं बेवास्ता गर्ने ?’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताएका छन् । क्यान इन्फोटेक मेलाको २६औँ संस्करणको शुत्रबार उद्घाटन गर्दै बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि विषयलाई ध्यान दिएर