nokia-c3

नोकिया सी१ स्मार्टफोन अब नेपाली बजारमा

काठमाडौं । नयाँ नोकिया स्मार्टफोन सी१ नेपाली बजारमा उपलब्ध भएको छ । तीन सय ६५ दिनको रिप्लेसमेन्ट सुविधा भएको यस स्मार्टफानको बजार मूल्य ६ हजार ४ सय ९९ रुपियाँ रहेको कम्पनीले जनाएको छ। यस फोनमा १जीबी, १६जीबीको स्टोरेज रहेको छ, जसमा माइक्रो एसडी

Redmi-k20

प्रणय दिवसको अवसरमा साओमीको नयाँ अफर, रेड्मी ‘के२०प्रो’ किन्दा छुट पाइने

काठमाडौं । विश्व प्रसिद्ध चिनियाँ मोबाइल ब्राण्ड साओमीले नेपाली बजारमा भर्खरै सार्वजनिक गरिएको नयाँ फोन ‘रेड्मी के२०प्रो’को मूल्य घटाएको छ। आउँदो ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसलाई लक्षित गरेर उक्त फोनको मूल्य घटाएको हो। ४९ हजार ९ सय ९९ पर्ने ८ जिबी र्याम र

Samsung-Galaxy-Tab-S6

सामसुङको फाइब–जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

सियोल। विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौँ पुस्ताको इन्टरनेट (फाइब–जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रशारण स्ट्रिमिङ र एआर

indian_dth

सीमा क्षेत्रमा भारतीय अबैध डीटीएचका कारण राज्यलाई करोडौंको नोक्सान, सरकार बेखबर

काठमाडमौं । दक्षिणी सीमा क्षेत्रमा भारतीय डीटीएच (डाइरेक्ट टू होम) सेवा बिक्री भइरहेको छ । अबैधरुपमा भइरहेको यस्तो बिक्री रोक्ने नेपाली केवल टिभी डीटीएच सेवा प्रदायकहरुले सरकारलाई पटक पटक आग्रह गर्दै आएका पनि छन् । तर सरकारले यसमा कुनै चासो देखाएको देखिन्न ।

nic_asia_samsung

एनआईसी एसियाका ग्राहकलाई सामसुङका मोवाइल खरीद गर्दा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सामसुङ मोबाइलबीच एनआईसी एशियाका ग्राहकहरुलाई सामसुङ ग्यालेक्सी एसटेन, एसटेनप्लस तथा सामसुङ ग्यालेक्सी नोट टेन र टेन प्लस खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एनआईसी एशियाका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा

lg_brand_shop_biratnagar

एलजीको आठौं ब्राण्डसप विराटनगरमा, विशेष छुट र अफर पनि

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सको १८औं शोरुम तथा एलजीको ८औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा सञ्चालनमा आएको छ । चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको आधुनिक शोरुम विराटनगरमा उद्घाटन भएको हो । शोरुममा एलजी ब्राण्डका विभिन्न घरायसी सामग्रीहरु उपलब्ध रहेको जनाइएको छ । नयाँ शोरुम सञ्चालनको

fire

एनसेल टावरमा फेरी आगजनी

चितवन । खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति १०ः४५ बजे अज्ञात

स्मार्ट फोन ब्राण्ड रियलमीले नेपाली बजारमा ल्यायोे ‘रियलमीफाईभ आई’

काठमाडौँ । स्मार्ट फोन ब्राण्ड रियलमीले रियलमीफाइभ सिरिज अन्तरगतको नयाँ क्वाड् क्यामेरा फोन रियलमीफाइभ आई नेपाली बजारमा भित्र्याएको छ । ५०००एमएच ब्याट्रीको साथमा रियलमीफाईभ आईले थप राम्रो क्यामेरा र डिजाइनको साथममा उक्त मोबाइल बजारमा ल्याएको कम्पनीले जनाएको छ । रियलमीफाइभ आईमा प्रयोग भएको

cg-brand

सिजीका जाडोका घरायसी सामाग्रीहरुको माग बढ्दो

काठमाडौं । नेपालको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नजिकिदो जाडोलाई लक्षित गरि विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरुको बिक्रि बढेको छ । जस अन्तर्गत रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले कोठालाई

बर्दिवासमा शिक्षा मन्त्रीले नै प्रदान गरेका कम्प्युटर अलपत्र अवस्थामा

महोत्तरी । बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

Oppo

काठमाडौंको सीटीसी मलमा ओपोको दोस्रो कस्टमर केयर सर्भिस सेन्टर

काठमाडौं । बिक्रिपछिको सेवामा उत्कृष्टता प्रदान गर्दै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ ओपोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सीटीसी मल स्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रो हो । नेपालमा विक्रि

lg_road_show

एलजीको ‘रोड शो’ विभिन्न शहरमा

काठमाडौं । एलजीले नेपालभरी रोड शो सुरु गरेको छ । यस रोड शोमा एलजीका नविन उत्पादनहरुको प्रदर्शनी तथा बिक्री गरिने छ । रोड शो को मूख्य आकर्षण वासिङ मेसिन, टिभी र एसी रहेको एलजीको नेपाल आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी एम्पेक्सले जनाएको छ