डोटी । शुक्रबार बिहान हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन अझै सञ्चालन हुन सकेको छैन । यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क जोड्नका लागि डडेल्धुराको काफलीमा निर्माण गरिएको नेपाल टेलिकमको एक्सचेन्ज टावरमा चट्याङका कारण …
Category: इन्टरनेट
२५ जिल्लामा पुग्यो नेपाल टेलिकमको एफटीटीएच सेवा
काठमाडौँ । नेपाल टेलिकमले नेपालभर विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटीटीएच सेवा हाल नेपालभर २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध छ । …
दराजको १२.१२ सेल डे डिसेम्बर १२ देखि
काठमाडौं । नेपालको अनलाइन सपिङ साइट दराजले २०१९ को अन्त्यमा सबैभन्दा ठुलो सेल डे आयोजना गर्ने भएको छ । डिसेम्बर १२ देखि १८ तारिख सम्म चल्ने सेल डे को नाम १२.१२ दिइएको छ । उपभोक्ताहरुले घरमा चाहिने खाद्य सामाग्रीहरु नून, चामल, दाल, तेल …
अब इन्स्टाग्राममा नयाँ खाता खोल्दा पूरै जन्ममिति खुलाउनु पर्ने
काठमाडौं । अब इन्स्टाग्राममा नयाँ अकाउन्ट खाता खोल्दा जन्ममिति अनिवार्यरुपमा राख्नुपर्ने नियम बन्दैछ ।अहिलेसम्म इन्स्टाग्राममा खाता खोल्दा उमेर मात्रै उल्लेख गर्दा हुन्थ्यो, पुरै जन्ममिति राख्नु पर्थेन । तर अहिले इन्स्टाले बालबालिका तथा किशोरकिशोरीहरूलाई सामाजिक संजालबाट हुने हिंसाबाट जोगाउन सो प्रकृया अगाडि ल्याउने भएको …
जाडोलाई लक्षित गरी वर्ल्डलिंकले ल्यायो ‘तात्तातो हिटरनेट अफर’
काठमाडौं । वल्र्डलिंकले जाडोलाई लक्षित गरी ‘तात्तातो हिटरनेट अफर’ ल्याएको छ । अफरअनुसार १७ हजार ५०० रुपियाँमा ४० एमबीपीएस इन्टरनेट लिने सबै वार्षिक ग्राहकका लागि सीजी ब्रान्डको ब्लोअर हिटरका साथै १ वर्षको नेटटीभी सेवा वल्र्डलिंकले निःशुल्क प्रदान गर्नेछ । उक्त अफर वल्र्डलिंकका सबै …
पर्यटकीय स्थल रारा तालमा नेपाल टेलिकमको फोरजी सेवा
काठमाडौँ । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा बिहीबारदेखि भएको हो । कर्णाली अञ्चलका …
अब फेसबुकमा भएका फोटोहरु गुगलमा सार्न सकिने
काठमाडौं । सामाजिक संजाल फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् । फेसबुकले यो नयाँ फिचर आयरल्याण्डबाट सुरु गरेको हो । सन् २०२० बाट यो विश्वका …
जेठो टेलिकमका ‘कान्छा एमडी’को परिपक्क सोच, डिजिटल फाइनान्स कम्पनी खोल्ने तयारी
काठमाडौं । ‘आम्दानी बढाउन प्रडक्ट, नेटवर्क र कार्ययोजना चाहिन्छ । आज नेपाल टेलिकमसँग तीनै कुरा उपलब्ध छन् । अघिल्ला वर्षहरु झैँ आम्दानी घट्ने क्रममा ब्रेक लागेको छ । अब टेलिकमको आम्दानी निरन्तर वृद्धि हुँदै जानेछ ।’ यो भनाई हो ११ महिनादेखि नेपाल टेलिकम …
दक्षिण एशियाली खेलकुद हुने स्थानमा वर्ल्डलिंकको निःशुल्क इन्टरनेट
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने छन् । वर्ल्डलिंकले यसका लागि …
नेपाल टेलिकम ‘साग’को ‘पार्टनर स्पोन्सर’, सबै खेलाडी र पाहुनालाई फोरजी सिमकाडै सित्तैमा
काठमाडौं । नेपाल टेलिकमले आइतबारदेखि मंसिर २४ गतेसम्म नेपालमा हुनगइरहेको दक्षिण एशियाका सात मुलुकहरुले भाग लिने १३औं दक्षिण एशियाली खेलकूद (साग)को पार्टनर स्पोन्सर बनेको छ । कम्पनीले १३औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड …
मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा
काठमाडौं । एनसेल प्रालीले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ बोनस डेटा योजना ल्याएको छ । यस योजनाअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् । यो योजना शुक्रबारदेखि लागु भएको छ । यस …
एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाका विजेतालाई नगद पुरस्कार
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशालीमध्येका दुई ग्राहकहरुलाई बिहीबार जनही दुई लाख रुपियाँ नगद पुरस्कार वितरण गरेको छ । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि संचालन गर्दै आएको …