दूरसञ्चारका ठेक्कामा स्वदेशी कम्पनीलाई प्राथमिकता दिन निर्देशन

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले दुर सञ्चार सम्बन्धी वस्तु तथा सेवा खरिद एंव सेवा विस्तारका कार्यहरुमा स्वदेशी कम्पनीहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गुणस्तर, समय र लागतमा प्रतिष्पर्धी हुने नेपाली कम्पनीहरुलाई उच्च प्राथमिकतमा राखेर ठेक्का प्रक्रिया

फोन नगर्दा पनि के तपाईंको मोवाइलको ब्यालेन्स घटिरहेको त छैन् ?

काठमाडौं । के तपाईंको एनसेल र एनटीसी सिमको ब्यालेन्स थाहै नपाईकन घटिरहेको छ ? धेरैजसो मोबाइल प्रयोगकर्ताको एउटै गुनासो हुने गर्छ– पैसा त्यत्तिकै सकिन्छ । उमेर ढल्केकाहरू बच्चाले ट्रान्सफर गरेको सोच्छन् भने अधिकांशले ख्यालै गर्दैनन् । सोमबार सामाजिक सञ्जालमा एनसेलले जानकारी नदिईकन नै

mcc_report

नेकपा कार्यदलको निष्कर्षः एमसीसी अमेरिकाको विकास अनुदान होइन्, सुरक्षा रणनीति हो

काठमाडौँ । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) बारे अध्ययन गर्न गठित सत्तारुढ दल नेकपाको कार्यदलले अमेरिकाले दिने ५५ अर्ब रुपियाँभन्दा बढिको अनुदान विकास अनुदान नभई अमेरिकाको विश्वव्यापी सुरक्षा रणनीति र कार्यक्रमअन्तर्गत रहेको निष्कर्ष निकालेको छ । सरकार ढाल्न र जोगाउन

फेसबुक

फेसबुकमा भिडियो कल सम्वन्धी शुरु हुँदैछ यस्तो नयाँ सेवा

काठमाडौँ । विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । “म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ

undercover_dishhome

विश्वचर्चित बुलगेरियन अपराध ड्रामा ‘अण्डरकभर’ डिशहोमको १०२ नम्बर च्यानलमा हेर्न पाइने

काठमाडौं । विश्वचर्चित बुलगेरियन अपराध ड्रामा टेलिभिजन सिरिज ‘अण्डरकभर’ डिशहोमको च्यानल नं १०२ रियालिटि टिभी।मा प्रसारण हुने भएको छ । बुलगेरियन माफियाका गिरोह विरुद्ध प्रहरीको अन्डर कभर अपरेशनको कथा समेटिएको विश्वचर्चित यो सिरिज डिशहोमको रियालिटी शो मा हरेक आइतबार राति ८ः३० बजे प्रसारण

अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्न सकिने, हाम्रो टेक्नोलोजीले ल्यायो ‘एम बैंक एप’

काठमाडौँ । सहकारी संस्थाका सदस्यहरुले अब आफ्नो सहकारीको खाताबाट सिधैं बैंकको खातामा रकम पठाउन सक्ने भएका छन् । हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिङ प्लेटफर्म ‘एम बैंक एप’ प्रयोग गरी सहकारीको खाताबाट रकम सिधै बैंक खातामा ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार नेपाल

ncell

एनसेलको रिचार्जमा १२० प्रतिशत बोनस ब्यालेन्स

काठमाण्डौं । एनसेलले बिहीबारबाट लागू हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सकिने सुविधा सुरु गरेको छ । एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै

अब मोबाइलमा दुई सय रुपैयाँ सापटी, रिचार्जमा शतप्रतिशत बोनस

काठमाडौं । अब मोबाइल सेवा प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने भएका छन् । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँसम्म सापटी दिने भएका हुन् । हालसम्म त्यस्तो सापटीको सिमा जम्मा २० रुपैयाँ मात्रै थियो । त्यस्तै, रिचार्ज

dish_home

‘लकडाउन’मा घर बसेका ग्राहकहरुलाई डिसहोमले उपलब्ध गरायो थप रमाइला च्यानलहरु

काठमाडौं । डिशहोम नेटवर्कले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि मुलुक सेमिलकडाउन गरी सरकारले सबैलाई घरमै बस्न आग्रह गरेको समयलाई मध्यनगर गर्दै थप केही रमाइला र मनोरञ्जनात्मक च्यानलहरु उपलब्ध गराएको छ । डिशहोमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नौ सबै प्याकेजमा झण्डै एक दर्जन

भारतमा डेकिट/क्रेडिट कार्डको अनलाइन भुक्तानी सेवा बन्द, किन ?

काठमाडौं । भारतमा आजबाट डेबिट र क्रेडिट कार्डको अनलाइन भुक्तानी प्रणाली बन्द भएको छ । भारतमा आजसम्म उपभोक्ताले डेबिट र क्रेडिट कार्ड लिने वित्तिकै अनलाइन भुक्तानी सेवा लिन सक्थे । तर भारतीय रिजर्भ बैंक(आरबिआई)ले डेबिट र क्रेडिट कोर्डको अनलाइन भुक्तानी सेवा निष्क्रिय गरिदिएको

कोरोना विरुद्ध लड्न एप्पलले एक लाख ५० करोड डलर दिने, चीनबाहेकका देशमा सेल्स स्टोर बन्द

वासिङ्टन । कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु

k_world

चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने ‘के–वल्ड’ च्यानल सुरु गर्दै डिशहोम

काठमाडौं । विश्व भरिका युवा पुस्तामाझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्तामाझ पनि निकै लोकप्रिय रहेको भन्दै डिशहोम नेटवर्कले नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर आफूहरुले ‘के–वल्ड’ च्यानल सुरु गर्न लागेको बताएको छ । के–पप, माई लिटिल बेबी, रिचम्यान, किङ इन द