pradesh_1_state_minister

मन्त्री पद खाली हुँदाहुँदै प्रदेश १ ले थप्यो चार जना राज्यमन्त्री

काठमाडौं । प्रदेश १ सरकारले चार जना मन्त्री थपेको छ । थपिने मन्त्रीहरुमा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास छन् । नयाँ मन्त्रीहरुमध्ये गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई

adbl_press

‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने’ नीति लिएको कृषि विकास बैंक ५३औं बर्षमा, अब नयाँ योजनाका साथ

काठमाडौं । कृषि क्षेत्रको विकासलाई प्राथमिता दिने उद्देश्यले स्थापना भएको कृषि विकास बैंक ५३औं बर्षमा प्रवेश गरेको छ । कृषिलाई नछोड्ने, अरुलाई जोड्ने नीति लिएको यो बैंकले यो बर्ष समयमै बार्षिक साधारणसभा सम्पन्न गरी सेयरधनीहरुलाई ३० प्रतिशतको आकर्षक मुनाफा वितरणसमेत गरेको छ ।

bus_accident_tanahun

तनहुँमा यात्रुबस दुर्घटना, दुईको मृत्यु, घाइतेहरुमध्ये तीनको अवस्था गम्भीर

दमौली । रामपुरबाट भिमाद हुँदै पोखरा जाँदै गरेको बस घिरिङ– ३ थानीमाईमा यात्रुबस शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान १० बजेतिर ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ

ट्रम्पको धम्की

इरानमा ट्रम्पको टाउकोको मूल्य तोकियो, आठ करोड डलर पुरस्कारको घोषणा

तेहरान । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो। सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले प्रत्यक्ष टेलिभिजन

bad_weather

मौसम खराबीका कारण आन्तरिक उडानहरु प्रभावित, अन्तर्राष्ट्रिय उडानलाई पनि सामान्य असर

काठमाडौं । सामान्य वर्षात्ले उड्डयन क्षेत्रमा सामान्य प्रभाव परेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिकरुपमा प्रभावित भएको छ । अन्तरराष्ट्रिय उडानमा खासै समस्या नरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । सामान्य तुवालो सहितको वर्षात्ले दृष्टिक्षेत्र (भिजिविलिटी) कम हुँदा आज

Home-Money-loundaring_-sampati-suddhikaran

आतङ्ककारी गतिविधिबाट हुने लगानी र आम्दानीको अनुसन्धान नेपाल प्रहरीले गर्ने

काठमाडौं। सरकारले आतङ्ककारी गतिविधिबाट हुने लगानी र आम्दानीको अनुसन्धान गर्ने अधिकार नेपाल प्रहरीलाई दिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ। बुधबार गृह मन्त्रालयमा भएको एक कार्यक्रमबीच उक्त समझदारी भएको बताइएको

oli_prachanda

नेकपाको निर्देशन– प्रदेश ३ को नाम वाग्मती राख, हेटौंडालाई राजधानी बनाउ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश ३ को नाम वाग्मती राख्न र हेटौंडालाई राजधानी बनाउन निर्देशन दिएको छ । नेकपाको सचिवालय बैठकले प्रदेश ३ स्थित आफ्नो पार्टी कमितिलाई उक्त निर्देशन दिएको हो । प्रदेशको नाम र राजधानीको निर्णय गर्ने अधिकार

इमाडोल-लामाटार सडक: निर्माण कार्य सुस्त, ३ वर्षमा ६० प्रतिशत मात्रै सम्पन्न

काठमाडौं । इमाडोल–लामाटार सडक विस्तारको काम शुरु भएको तीन वर्ष नाँघिसक्दा झण्डै ६० प्रतिशत मात्रै सम्पन्न भएको छ । सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्र तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण कार्य सुस्त रहेको छ । काठमाडौं

अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसः ‘सुरक्षालाई ध्यान दिन सुझाव’

काठमाडौँ । नेपालमा बसाइँसराइको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचनाको विश्लेषण भएको ‘बसाइँसराइ अभिलेख’ सार्वजनिक गरिएको छ । नेपाल सरकारको समन्वयमा अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) द्वारा तयार पारिएको सो अभिलेखलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा

भोईथ अन्तरगतको कम्पनी यूहीम सञ्चालनमा

काठमाडौँ । व्यापारिक उद्योग भोईथ अन्र्तगतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एण्ड अर्थमुभर्स (यूहीम) सञ्चालनमा आएको छ । धुम्बाराहीमा हेडक्वार्टस् रहेको कम्पनी सञ्चालनको घोषणा हायात रिजेन्सीमा भव्य कार्यक्रमका साथ गरिएको हो । सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मेशिनहरु भित्र्याई निर्माण कार्यहरु सहज

13th_sag_game

भोलि काठमाडौंमा जोर नम्बरका सवारी साधन मात्रै, रंगशाला आसपास पैदल यात्रा गर्नुपर्ने

काठमाडौं । दशरथ रंगशाला वरिपरि भोलि मंगलवार सवारी साधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापन समारोह भएकाले भीडभाड बढी हुने कारण देखाउँदै सकेसम्म उक्त क्षेत्रमा सवारी साधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको हो । साग समापन

Truck-aagjani

बालिकालाई ठक्कर दिएपछि ट्रकमा आगजनी, कोहलपुर तनावग्रस्त

बाँके। त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप