Advertisement

काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बुधबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।  द्विपक्षी...

वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।  साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको ...

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सुन प्रतितोला १६ सय र चाँदी प्रतितोला ६० रुपियाँ बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार र  तेजावी सुन प्रति...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ र कुरिलो दुवैको मूल्य घटेको छ ।  हिजो प्रतिकिलो ४२५ रुपियाँमा कारोबार भएको डल्ले च्याउ आज ७३ रुपियाँले घटेर प्रतिकिलो ३५२ रुपियाँ कायम भएको छ ।  त्यसैगरी, कुरिलो किलोमा ५० रुपियाँ...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौँ उपत्यका भित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।  प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारी, भक्तपुरले विद्युत् लाइन अवरुद्ध हुने जन...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात् जेठ ६ गते बुकक्लोज गर्दैछ । अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको सभामा सहभागिता जनाउन तथा...

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  लघुवित्तले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको ।  यस शेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्था खरिद आवेदन द...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कुल तीन लाख ५५ हजार ५०० कित्ता संस्थापक शेयरमा बिक्रीमा ल्याएको छ ।  कम्पनीले भानुभक्त ढकालको नाममा रहेको एक लाख कित्ता, प्रभु म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको पाँच हजार ५०० कित्ता र मोहनलाल अग्रवालको न...

काठमाडौं । आज २०८१ जेठ ३ गते, मे १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर र जापानी येनको मूल्य बढेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ८८.५२ रुपियाँ र बिक्री दर ८८.९२ रुपियाँ तोकिएको छ । ह...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल ज्येष्ठ महिनाको ३ गते बिहीबार, वैशाख शुक्लपक्षको अष्टमी तिथि । आज सीता जयन्ती । मेष  प्राकृतिक प्रकोपको चुनौति छ । तामसि भोजनप्रतिको अत्याधिक मोहले अपमान निम्त्याउने छ । झैझगडा र मनमुटावको अवस्था आउने छ । घर परिवारमा...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपियाँ र डिजेल/मटिट्तेलमा प्रतिलिलटर ५ रुपियाँ घटाएको छ ।

काठमाडौँ । प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ ।  पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको...

काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई एवं परिसंघको कार्यालयमा स्वागत गरेको छ ।  नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत देखिनै आर्थिक संमृद्धिका विषयमा ...

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १०० रूपियाँ अंकित दरको ४५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  उक्त सम्झौता–...

काठमाडौँ । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ ।  राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको विवरणअनुसार सोह्रौं योजना कार्यान्वयन गर्न करिब एक सय ११ खर्ब लागत अनुमान गरिएको छ ।  आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ...

काठमाडौँ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।  राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको सोह्रौं योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको हो ।   योजना आयोगका प्रवक्ता यमलाल ...

काठमाडौं । आर्थिक शिथिलताका कारण व्यापारिक तथा आवासीय घर, फ्ल्याट, कोठा, सटर, भवन खाली हुने र भाडामा नलाग्ने प्रवृत्ति बढ्दै गएको छ ।  अहिले विशेषगरी राजधानी काठमाडौं र देशका प्रमुख शहरहरुमा ‘टु–लेट’का सूचना जताततै देख्न सकिन्छ । व्य...

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भइको कम्पनी मध्येको एक एनसेलले फाइभजी भिजनमा आधारित आकर्षक योजना ल्याएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी यस योजनाको घोषणा गरेको हो ।  यससँगैं अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्य...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि—स्टेटको जग्गा कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् ।  उक्त प्रकरणमा ओली नै मुख्य दोषीको रुपमा औंल्याउने काम भइरहेको बेला उनले आरोप प्रमुख प्रतिपक्षी दल कांग्रेसतर्...

काठमाडौं । केही दिनदेखि बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५४ अंकले घटेको हो । ०.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१७.९७ अंकमा ओर्लिएको छ ।  समग्रमा बजार घटे पनि उत्पादनमूलक १...

काठमाडौं । चर्चित दुईपांग्रे सवारी साधन ब्राण्ड रोयल इन्फिल्डले नयाँ मोडल बजारमा ल्याउने भएको छ ।  कम्पनीले गुरिल्ला ४५० सार्वजनिक गर्न लागेको हो । मिडिया रिपोर्टसका अनुसार कम्पनीले यो नामलाई दर्ता गरिसकेको छ ।  यो मोटरसाइकल लुक्स, फिचर्स, र पावरको माम...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताएका छन् । ् राष्ट्रपति रामचन्द्र पौडेलद्वारा  मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतीपछि प्रत...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन् ।  नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा ...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपियाँमा कारो...

म्याग्दी । देशका भिरपहरामा गरिने मह सिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मह सिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेक...