Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत भएको छ ।  सिंगटी हाइड्रोले शेयरधनीहरुका लागि जारी गरेको १०० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जन...

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजन रह्यो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.३१ अंकले घटेको हो । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९८.९६ अंकमा झरेको छ ।&nbs...

काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।  यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्य...

मन्थली । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् ।  विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्र...

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतिता्ेला २ हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपियाँमा ...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । हिजो (वैशाख १९, बुधबार) बसेको कम्पनीको सञ्चालक सम...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको मूल्य बढेको छ ।  आज कुरिलो प्रतिकिलो ५० रुपियाँले बढेर ३८३.३३ रुपियाँ कायम भएको छ । हिजो भने प्रतिकिलो ३३३.३३ रुपियाँमा कारोबार भएको थियो ।  त्यस्तै, डल्ले च्याउको मूल्य किलोमा ४२ रु...

काठमाडौं । आज २०८१ वैशाख २० गते, मे २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अस्ट्रेलियन डलरको भाउ घटेको छ भने कतारी रियाल स्थिर छ ।  यसदिन अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८६.३१ रुपियाँ र बिक्री मूल्य ८६.७०...

काठमाडौं । गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौता–पत्रमा विकास बैंकको ...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आज सुन प्रतितोला २ हजार ७ सय र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५०...

इलाम । आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए ।  भ्यानमा सवार इलाम नगरपाल...

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ‘लक इन’ अवधि आगामी जेठ १९ गते सकिने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरको थियो, जसको बाँडफाँट मंसिर २० गते भएको थियो । बाँडफाँटमा कम्पनीले सामू...

काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।  सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा मजदुर दिवसको सुरु ...

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनी वा संस्थापक हुन योग्य प्रचलित कानुनको अधिनमा ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो र पार्सलेको मूल्य बढेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यसदिन कोइरालोको भाउ प्रतिकिलो ३५० रुपियाँ तोकिएको छ, जुन अघिल्लो दिन २७५ रुपियाँमा कारोबार भएको थियो । हिजोको तु...

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता...

काठमाडौं । आज २०८१ वैशाख १९ गते, मे १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरो घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३३.१९ रुपियाँ र बिक्री दर...

काठमाडौं । मंगलबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको हो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत छ ।   यता, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपियाँ र ...

काठमाडौँ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज भएको हो ।  सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका छन्...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई ११ प्रतिशतल बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२९.७३ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ८१० थियो ।  बिहीबार समायोजन गरिए...

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको एनआईएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नि...

काठमाडौं । नेपालमा सञ्चालन भएको लगानी सम्मेलन पछि शेयर बजारमा उत्साह छाएको छ । नेप्से बढेर पुनः २ हजार अंक पार भएको छ भने कारोबार रकम पनि पौन ५ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.९३ अंकले बढेको हो । १.३० प्रतिशतले...

काठमाडौं ।  मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला १५ रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ३७ हजार २ सय  र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५०...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख १८) अन्तिम दिन हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ भोलि (वैशाख १९) देखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ ।  तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र कम्पनीले ...