Advertisement

काठमाडौं । गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौता–पत्रमा विकास बैंकको ...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आज सुन प्रतितोला २ हजार ७ सय र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५०...

इलाम । आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए ।  भ्यानमा सवार इलाम नगरपाल...

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ‘लक इन’ अवधि आगामी जेठ १९ गते सकिने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरको थियो, जसको बाँडफाँट मंसिर २० गते भएको थियो । बाँडफाँटमा कम्पनीले सामू...

काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।  सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा मजदुर दिवसको सुरु ...

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनी वा संस्थापक हुन योग्य प्रचलित कानुनको अधिनमा ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो र पार्सलेको मूल्य बढेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यसदिन कोइरालोको भाउ प्रतिकिलो ३५० रुपियाँ तोकिएको छ, जुन अघिल्लो दिन २७५ रुपियाँमा कारोबार भएको थियो । हिजोको तु...

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता...

काठमाडौं । आज २०८१ वैशाख १९ गते, मे १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरो घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३३.१९ रुपियाँ र बिक्री दर...

काठमाडौं । मंगलबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको हो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत छ ।   यता, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपियाँ र ...

काठमाडौँ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज भएको हो ।  सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका छन्...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई ११ प्रतिशतल बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२९.७३ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ८१० थियो ।  बिहीबार समायोजन गरिए...

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको एनआईएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नि...

काठमाडौं । नेपालमा सञ्चालन भएको लगानी सम्मेलन पछि शेयर बजारमा उत्साह छाएको छ । नेप्से बढेर पुनः २ हजार अंक पार भएको छ भने कारोबार रकम पनि पौन ५ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.९३ अंकले बढेको हो । १.३० प्रतिशतले...

काठमाडौं ।  मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला १५ रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ३७ हजार २ सय  र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५०...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख १८) अन्तिम दिन हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ भोलि (वैशाख १९) देखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ ।  तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र कम्पनीले ...

काठमाडौं । कृति भेन्चर फन्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । सभा आगामी जेठ ८ गते काठमाडौं गैरीगाउँमा रहेको टीम कर्पोरेट सेन्टरमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । सभामा बोनस शेयर जारी, सर्वसाधारणका लागि आईपीओ निष्कासन, आ...

काठमाडौं । रिडी पावर कम्पनीको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले गत चैत २९ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयरको बाँडफाँट भएको हो । बाँडफाँटमा नपरेका आवेदकको शेयरबापतको रकम वैशा...

काठमाडौं । विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो ११ लाख कित्ता संस्थापक शेयर बेच्ने भएको छ । सोहीअनुसार पुनर्बिमा कम्पनीले ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ ।  यो शेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति तथ...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा हरियो छ्यापी र ताजा माछाको भाउ घटेको छ ।  आज प्रतिकिलो १५० रुपियाँ रहेको छ्यापी हिजो ७६.६७ रुपियाँमा कारोबार भएको थियो । आज किलोमा ७३ रुपियाँ घटेको हो ।  त्यसैगरी, यसदिन ताजा माछा (छडी) प्रति...

काठमाडौं । आज २०८१ वैशाख १८ गते, अप्रिल ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिको भाउ बढेको छ । आज १ अमेरिकी डलरको खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३....

काठमाडौं । शेयर बजार आज स्थिर रहेको छ । करीब ३ अर्बको कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.०७ अंकले बढेर १९८०.३४ अंकमा पुगेको छ ।  बजार स्थिर रहेपनि वित्त समूह ४.१७ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक र ...

काठमाडौं । विश्वभरका शहरहरुलाई दिगो गतिशिलता प्रदान गर्न सक्षम बनाउने ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी (नास्दक जीजीआर) र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कूटर लन्च गरेका छन् ।  पहिलो ब्याट्री स्...

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी ५ रुपियाँ महंगिएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय र तेजाबी सुन प्रूतितोला १ लाख ३६ हजार ५ सय ५०...

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको ‘लक इन’ अवधि आगामी जेठ १८ गते सकिने भएको छ । कम्पनीले आईपीओमार्फत निष्कासन गरेको शेयर गत वर्षको मंसिर १९ गते बाँडफाँट गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले...