Advertisement

सङ्खुवासभा । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।   आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका ४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी क...

काठमाडौँ । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित बनेका छन् ।  भर्खरै सकिएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्...

भैरहवा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन् । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा एक कार्यक्रममा आएको प्रध...

धरान । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको हो ।  मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरे...

लुक्ला, दिङबोचे । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न चुचुरोसम्मको ‘रोप फिक्सिङ’ सम्पन्न भएसँगै सन् २०२४ को वसन्त ऋतुका लागि आरोहण खुल्ला भएको छ ।  ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्स कम्पनीले गरेको हो । कम्पनीका अनुसार...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र  विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् ।  पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्र...

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।  निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन सुधिर ...

खोटाङ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दैगर्दा लडेर गम्भी...

काठमाडौं । भोलि शनिबारदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि मातातीर्थ सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको पुरानो तार परिवर्तन गर्नुपर्ने जनाउँदै विद्युत् कटौती हुने जनाए...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वीरगञ्जको घन्टाघर (शिव आँखा अस्पताल नजिक) आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ यो सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको...

काठमाडौँ । वसन्त यामको सगरमाथा आरोहणका लागि यतिबेला जोडतोडका साथ तयारी सुरु भएको छ । सगरमाथा आरोहणको अनुमति लिएका चार सयभन्दा बढीले आरोहीले तयारी सुरु गरिसकेका छन् । पर्यटन विभागका अनुसार हालसम्म चौथो शिविरसम्मको बाटो खुलिसकेको छ भने त्यसपछिका काम पनि जोडतोडल...

काठमाडौं । नेपालको प्रतिष्ठित र ठूलो शैक्षिक परामर्श सेवा प्रदायक एईसीसी काठमाडौंले वैशाख २८ (मे १०)मा अष्ट्रेलिया एजुकेसन फेयर २०२४ आयोजना गर्न लागेको जनाएको छ । कक्षा १२ को परीक्षा दिनेहरुका लागि सतप्रतिशतसम्म छात्रवृत्तिको अफर समेत रहेको छ । कक्षा १२ र व्याचरका ...

काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य ...

काठमाडौं । चालू आर्थिक वर्षको त्रैमाससम्म आइपुग्दा वरुण हाइड्रोपावर नोक्सानीमा रहेको छ । समीक्षा अवधिमा कम्पनी चार करोड ९२ लाख रुपियाँ नोक्सानीमा रहेको छ । गत आवमा कम्पनीले एक करोड ४२ लाख रुपियाँ नाफा कमाएको थियो। गत वर्ष बाढीले हेवा खोला साना जलविद्युत आयोजन...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु रु जलविद्युतको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २.६६ प्रतिशत बढेर ६ करोड ८५ लाख रुपियाँ पुगेको छ । गत आवमा कम्पनीले ६ करोड ६८ लाख रुपियाँ खुद नाफा ...

काठमाडौं । म कार्यरत कर्पोरेट नेपालको गत चैत २१ गते बेलुकी नागपोखरीस्थित होटल मेरियटमा दसौं वार्षिकोत्सव समारोह थियो । आफू कार्यरत संस्थाको वार्षिकोत्सव भएकाले निर्धारित समयभन्दा एक घण्टाअघि नै म कार्यक्रमस्थल पुगिसकेको थिएँ ।  कार्यक्रममा व्यस्त हुनुपर्...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तारागाउँ रिजेन्सी (हायात होटल) को सञ्चालन आम्दानी एक अर्ब रुपियाँ नाघेको छ। यस अवधिमा होटलले सञ्चालनमार्फत एक अर्ब ९६ लाख रुपियाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशतले बढी हो । गत ...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले पाँच सय १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ । बुधबार बसेको मानवस्रोत विकास विभागको बैठककाे निर्णयअनुसार पाँच सय १९ जना इन्सपेक्टरहरूको सरुवा–काज सरुवा गरिएको कार्यालयले जनाएको छ । आगामी...

काठमाडौं । आज पनि (वैशाख, २७ गते) काठमाडौं उपत्यकामा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।  विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेस...

काठमाडौँ । सरकारले पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक विकास गर्ने बताइरहँदा सङ्घीय राजधानी काठमाडौँमा भने पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटन क्षेत्रअन्तर्गत पर्यटक बसका लागि छुट्टै र व्यवस्थित ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङलाई आग्रह गरेका छन् ।  महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघ अन्तरगतकै हवाई तथा पर्यटन समितिका सभापति संयोजक...

ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देख...

काठमाडौं । २३ गतेदेखि काठमाडौं उपत्यकामा अवरुद्ध हुँदै आएको विद्युत् आपूर्ति आज पनि जारी रहनेछ । विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अर्था...

काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा ...

सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय बताउँछन् । संयुक्त राष्ट्रसंघी शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाल...