Advertisement

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट ६ करोड ३४ हजार ५ सय राजस्व संकलन गरेको छ । पालिकाले खुम्बुक्षेत्र घुम्न आएका विदेशी पर्यटक प्रवेश शुल्कबाट उक्त राजस्व संकलन गरेको हो । आठ महिना अवधिमा ३१ हजार ७ सय २५ ...

काठमाडौं । राजस्व अनुसन्धान विभागले रु पाँच अर्ब १८ करोड बढी राजस्व छली गरेको आरोप लागेको अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको छ ।  विभागका अनुसन्धान अधिकृत केदार कोइरालाले उक्त कम्पन...

बाँके । नेपालगन्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार यस वर्षको फागुनसम्ममा गत आवभन्दा १.३५ प्रतिशतले राजस्व सङ्कलन बढी भएको छ ।  गत वर्षको साउनदेखि फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६...

काठमाडौं । राजस्व अनुसन्धान विभागले अमेरिकी लगानी रहेको कोटिभिटी नेपाल प्रालि बिरुद्ध राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपियाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा आज विभागले उक्त कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।   प्रधानमन्त्री तथा...

बाँके । नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो ।  गत आवको फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार रा...

काठमाडौँ । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो ।  समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४० अनूसूची समेटिएको प्रत...

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल भुक्तानी गर्न आग्रह गरेको छ ।  प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गर्दै देशभरका विभिन्न स्थानीय तहले सडकबत्ती प्रयोग गरेबापतको ६ अर्ब रुपियाँ भुक्तानी नगरेको भन्दै तत्काल उक्त रकम तिर्न भनेको हो । वि...

काठमाडौं । सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो ।  राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि बिहीबार आयोजित पत्रकार स...

वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।   वीरगञ्ज भन्सार कार्यालयका प्...

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले व्यक्ति, संघसंस्था, कम्पनीलाई विज्ञापनबापतको कर बुझाउन ताकेता गरेको छ ।  नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न स्थानमा नगरपालिकाको अनुमति नलिई जथाभावी विज्ञान राखिएकाले त्यस्ता विज्ञापनको कर एक महिनाभित्र बुझाउन ताकेत...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।  बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले राजश्व वृद्...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ ।  कम्पनीले साविकको गुराँस लाइफ र युनियन लाइफको आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट शेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयरम...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशंकर चौधरी र प्रोप्राइटर बिमलावती देवी चौधरीसहितलाई ७९ करोडको माग दाबीसहित मुद्दा दर्ता गरेको छ ।  उक्त फर्मले २०७९ भदौ२७ गतेदेखि २०८० भदौ २१ ग्तेसम्म भीसीटीएस प्रणालीमा प्रविष्टी गरेको विव...

काठमाडौं । सरकारले फागुन महिनामा घरजग्गा कारोबारमार्फत एक अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपियाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही महिनामा यस्तो राजस्व एक अर्ब १९ करोड ९६ लाख ७३ हजार संकलन भएको थियो ।  माघ महिनाको तुलनामा घरजग्गाको कारोबारमा सुधार ...

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म ६ खर्ब ६१ अर्ब राजश्व संकलन गरेको छ ।  महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार गत आवको समीक्षा अवधि भन्दा ७.१३ प्रतिशत बढी राजश्व संकलन गरेको हो । गत आवको समीक्षा अवधिमा ६ खर्ब १७ अर्ब राजश्...

काठमाडौं । आन्तरिक राजस्व विभाग कलंकी शाखाले करदातालाई कर तिर्न निर्देशन दिएको छ ।  विभागले कलंकीमा दर्ता भई लामो समयदेखि मूल्य अभिवृद्धि कर तथा आयकर नतिरेका ५४ व्यक्ति तथा संघसंस्थालाई १५ दिनभित्र रकम दाखिल गर्न निर्देशन दिएको हो । साथै, दाखिला गरेको भए सो...

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरा...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एअर कार्गोको आयात–निर्यात शुल्क १० प्रतिशतले बढाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एअर कार्गो बिल्डिङका अनुसार एअर कार्गो आयात&ndash...

काठमाडौं । फलाम र स्टिल उत्पादक उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ ‘बिलेट’ र ‘स्पन्ज आइरन’को करसम्बन्धी विवाद फेरि बिउँतिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस विषयमा सोधखोज थालेसँगै यो विषय फेरि चर्चामा आएको...

काठमाडौँ । फलाम र स्टील उत्पादक उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ ‘बिलेट’ र ‘स्पञ्ज आइरन’को करसम्बन्धी विवाद फेरी ब्यूँझिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस विषयमा सोधखोज थालेसँगै यो विषय फेरी चर्चामा आएको...

काठमाडौँ । राजस्व परिचालन तथा व्यवस्थापनका क्षेत्रमा सरकारलाई सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समिति गठन भएर काम सुरु गरेको छ । राजस्व सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा समिति र सोअन्तर्गत विभिन्न विषयगत उपसमितिहरु गठन गरी काम थालिएको अर्थ मन्त्रालयक...

काठमाडौं । काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ ।  लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक बोर्ड नेपालले ६ कम्पनीलाई सडक दस्तुर बुझाउन निर्देशन दिएको छ ।  बोर्डले विभिन्न फर्म तथा निर्माण व्यवसायीबीच सडक उपभोग दस्तुर संकलनार्थ भएको सम्झौताअनुसार बुझाउन बाँकी रहेको दस्तुर, मासिक किस्ता, हर्जन...

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् ।  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम गरी साविकको मध्य र सुदूरपश्चिमका २४ जिल्ला कार्यक्षेत्र रहेर करसम्...