अस्ट्रेलियन डलर र मलेसियन रिंगिटको भाउ बढ्यो, आजको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ वैशाख १६ गते, अप्रिल २८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर र मलेसियन रिंगिटको भाउ बढेको छ । 

साताको पहिलो कारोबार दिन आज १ अस्ट्रेलियन डलरको खरिद दर ८६.९७ रुपियाँ र बिक्री दर ८७.३७ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार (शुक्रबार) भने खरिद ८६.९० रुपियाँ र बिक्री ८७.२९ रुपियाँ थियो । 

Advertisement

त्यस्तै शुक्रबार मलेसियन रिंगिट १ को खरिद मूल्य २७.८४ रुपियाँ र बिक्री मूल्य २७.९७ रुपियाँ रहेकामा आज भने खरिद २७.९१ रुपियाँ र बिक्री २८.०३ रहेको राष्ट्र बैंकले जनाएको छ ।

साथै, यसदिन अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ पनि बढेको छ । चिनियाँ युआन, कतारी रियाल भने अघिल्लो कारोबार दिनको तुलनामा स्थिर छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०१

१३३.०५

१३३.६१

१३३.६५

युरोपियन युरो

१४२.७१

१४२.७६

१४३.३५

१४३.४१

पाउन्ड स्टर्लिङ

१६६.४४

१६६.५१

१६७.१९

१६७.२६

स्विस फ्रांक

१४५.७३

१४५.९७

१४६.३९

१४६.६३

अस्ट्रेलियन डलर

८६.९०

८६.९७

८७.२९

८७.३७

क्यानेडियन डलर

९७.३३

९७.४४

९७.७६

९७.८८

सिंगापुर डलर

९७.८६

९७.७६

९८.३०

९८.२०

जापानी येन

१०

८.५५

८.४९

८.५९

८.५३

चिनियाँ युआन

१८.३६

१८.३६

१८.४४

१८.४४

साउदी रियाल

३५.४६

३५.४७

३५.६२

३५.६३

कतारी रियाल

३६.४८

३६.४८

३६.६५

३६.६५

थाइ भाट

३.५९

३.६०

३.६१

३.६२

युएइ दिराम

३६.२१

३६.२२

३६.३८

३६.३९

मलेसियन रिंगिट

२७.८४

२७.९१

२७.९७

२८.०३

कोरियन वन

१००

९.६८

९.६७

९.७३

९.७१

स्विडिस क्रोनर

१२.२५

१२.२१

१२.३१

१२.२६

डेनिस क्रोनर

१९.१३

१९.१५

१९.२२

१९.२३

हङकङ डलर

१६.९९

१७

१७.०७

१७.०७

कुबेती दिनार

४३२.२२

४३२.२५

४३४.१७

४३४.२०

बहराइन दिनार

३५२.७९

३५२.८७

३५४.३८

३५४.४६

 

 

 

 

Advertisement

Advertisement