प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त

Advertisement

काठमाडौं । प्रभु बैंकको रिक्त २ सञ्चालक पदमा २ जना चयन भएका छन् । 

सञ्चालक समितिको हिजो बसेको बैठकले संस्थापक शेयरधनी समूहबाट क्याउड मण्डप प्रालिका प्रतिनिधि काठमाडौं महानगर ४ विशालनगरका किशोरजंग कार्की र सर्वसाधारण समूहबाट ललितपुर १५ का भावना बलायरलाई सञ्चालक नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव अमति भण्डारीले उल्लेख गरेका छन् । 
 

Advertisement

Advertisement

Advertisement