संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दैछ ।

Advertisement

बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकायबाट भएका कामकारबाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरु र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।

Advertisement

Advertisement