Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अब चाहिं बीमा क्षेत्रमा जनताको आकर्षण बढ्ने विश्वास लिएका छन् । 

प्राधिकरणको ५५औं वार्षिकोत्सवको पूर्वाधमा कर्पोरेट नेपालसँग कुरा गर्दा उनले बीमा क्षेत्रमा नयाँ ऐन नियम आएको र सञ्जाल विस्तार पनि भएको भन्दै अबका बर्षमा बीमातर्फ जनताको आकर्षण बढ्ने विश्वास व्यक्त गरेका हुन् । 

Advertisement

पौडेलले अब आफूहरु गरिबको बीमामा केन्द्रीत हुने पनि बताए । बीमा कम्पनीहरु मर्जरमा जानु महत्वपूर्ण उपलब्धीको रुपमा प्रस्तुत गर्दै उनले बीमा क्षेत्रका धेरै समस्या न्यूनीकरण भएर गएको बताए । 

थप कुराकानी भिडियोमाः

Advertisement