कर्पोरेटनेपालको दशौं वार्षिकोत्सव समारोह (फोटो फिचर)

Advertisement

काठमाडौं । कर्पोरेटनेपाल डटकमको दशौं वार्षिकोत्सव आज काठमाडौं म्यारियट होटलमा विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष सीताराम बिलासीको अध्यक्षता सम्पन्न कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी प्रमुख अतिथि हुनु हुन्थ्यो ।

Advertisement

त्यस्तै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल, एफएनसीसीआईका अध्यक्ष चन्द्र ढकाल, सीएनआईका अध्यक्ष राजेश अग्रवाल, नेपाल चेम्बरका कार्यबाहक अध्यक्ष कमलेश अग्रवाल लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रह्यो ।  

undefinedundefinedundefinedundefinedundefinedundefinedundefined
 

Advertisement