बिहीबार २० बैशाख, २०८१ | Thursday May 02, 2024
चैते दशैँका अवसरमा बागलुङको कालिका भगवती मन्दिर परिसरमा लागेको चैते दशैँ मेलामा बिक्री गर्न ल्याइएको स्थानीय उत्पादन मादल । मादल ठूलो, सानो र बनावट हेरेर रु दुई हजारदेखि रु चार हजारसम्ममा बिक्री गरिन्छ । तस्बिरः खेमराज गौतम/रासस