Advertisement

 काठमाडौं । लाइन काटिएपछि बुटवलका दुई उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट प्रयोग गरेको विद्युतको प्रिमियम बक्यौताको पहिलो किस्ता तिरेका छन् । बुटवल वितरण केन्द्रअन्तर्गत रहेका जिबी टेक्टाइल र जिबी टेक्साइलले शुक्रबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् ।&nb...

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपालका देश प्रतिनिधि क्षितु रिसा...

म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ ।  थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी का...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कृषिको विकासमा सरकारको १० बर्षे लगानी नीति सम्वन्धमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी सहित सरोकारवाला निकायसंग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ ।  चेम्बर अफ कमर्सको जडिवुटी तथा बनजन्य समितिद्धारा आयोजित कार्यक्रमम...

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनका लागि आज लगानी बोर्डसँग मन्त्रा...

काठमाडौं । मिस ग्राण्ड इन्टरनेशनल २०२४ मा नेपालको सहभागिताले विश्वव्यापी ध्यान खिचिरहेको छ । जसमा प्रेमा लामगाडेले आफ्नो शान र आत्म विश्वासका साथ नेपालको सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरताको अद्वितीय प्रस्तुति गरेकी छन्।  नमुना कलेज अफ फेसन टेक्नोलोजीसँगको सह...

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककु...

वीरगञ्ज । प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट रु एक करोड ८६ लाख मूल्य पर्ने खुद्रा तथा औषधि बोकेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरी...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरुको बिजुलीको लाइन काटिंदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर पार्ने जनाएको छ ।  महासंघले आज विज्ञप्ति प्रकाशित गरी बिजुली उपभोगको प्रमाणको आधारमा अतिरिक्त विद्युत महसुल भुक्तानी गर्नेमा...

काठमाडौँ ।  ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ ।   नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । करिव ३५ हजार मानिसले ...

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले इन्डोनेसियाको कार्टेन्स्ज पिरामिड हिमालको सफल आरोहण गरी शुक्रबार राजधानी काठमाडौं फर्किएका छन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वन्धित क्षेत्रका व्यवसायी र शुभचिन्तकहरुले विशेष स्वागत गरे । साथै, पुर्जा व...

खाँदबारी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् ।   जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता ...

काठमाडौं । गैरआवासीय नेपाली संघभित्र चर्किएको विवादलाई लिएर सत्ताधारी दलहरुबीच नै खटपट सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणाबीच संघको विवादलाई लिएर टकराब सुरु भएको हो ।  परराष्ट्...

काठमाडौं । यूरोपिय युनियन (ईयू) ले चीनमा निर्मित सवारी साधन आयातमा थप कर लगाउने विषयमा पुनर्विचार गर्ने भएको छ । सवारी साधनको प्राविधिक पक्ष, स्पेसिफिकेशन लगायतलाई ध्यानमा राख्दै करको विषयमा चीनसँग थप छलफल गर्न तयार रहेको ईयू जनाएको हो ।  चीनमा निर्मित व...

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको  छ । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्य...

-प्रताव देवकोटा काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि सो विरुद्धको आन्दोलन संघीय राजधानी काठमाडौंमा पनि शुरु गरेको छ । रास्वपाका कार्यकर्ता, नेता तथा सुभचिन्तकहरुले शुक्रबारदेखि राजधानी केन्द्रित आन्दोल...

काठमाडौँ । बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।  साथै उनीहरुले उक्त घटनाको उच्चस्तरीय आयोगबाट छानबिन ग...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दि...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सरोकारवाला निकाय तथा पक्षसँग नीति सम्वाद गर्ने भएको छ । पछिल्लो समय नेपालको सहकारी अभियानमा देखिएका समस्या र चुनौतीलाई नीतिगत रूपमा नै सम्वोधन गर्र्ने गरी महासंघको नेतृत्वमा पहिलो पटक सरकार, सहकारी संघ/संस्था तथा सरोकारवाला निक...

काठमाडौँ । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल अपरच्यूनिटी फण्ड–१ मा ३८ करोड ५० लाख रुपियाँ लगानी गर्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेपछि आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त प्राइभेट इक्वीटी फण्डमा र...

काठमाडौं । सहकारीका बचतकर्ताहरुले आफूहरुको नाममा दलहरुले राजनीति गरेको भन्दै त्यस्तो राजनीति नगर्ने चेतावनी दिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले विज्ञप्ति जारी गरेर आफूहरुको आन्दोलन कुनै दलविशेषको नभएको स्पष्ट पारेको हो ।  आफूहरुको अभियान बि...

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०–०८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्ण...

काठमाडौं । बेलायतका राजा चार्ल्सले राष्ट्रमण्डल शिखर सम्मेलनमा बोल्दै ब्रिटेनको विगतको उपनिवेशवाद र यसले पुर्याएको पीडालाई स्वीकार गरेका छन् । तर, धेरै राष्ट्रका नेताहरूले अपेक्षा गरेको दास प्रथाको लागि वित्तीय क्षतिपूर्ति सम्बन्धी प्रत्यक्ष संवाद भने नगरिकन उनले विगतका प...

इनरुवा । जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीप...