Advertisement

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका  तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्वपूर्ण सहमति एवम् समझदारी पनि भएका छन् । भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास गरिएको छ ...

काठमाडौं । हिमालयको देश नेपालमा विशेषगरी वसन्त र शरद ऋतृमा विभिन्न देशबाट आरोही हिमाल आरोहण गर्न आउँछन् । हिमाल चढ्दा सामान्य पोषक लगाएर चढ्न पाइन्न । सकिन्न पनि । त्यसका लागि विशेष खालको पोषक आवश्यक पर्छ । हिमाल आरोहणमा प्रयोग हुने पोषक पाउने नेपालमा पहिला नि...

नेपाल र उत्तरी छिमेकी चीनबीच सदियौँ पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्ध रहिआएको छ । नेपालको विकास प्रक्रियामा चीनले खुला हृदयले सहयोग गर्दै आएको छ । चीन नेपालको ‘सङ्कटको साथी’का रुपमा समेत रहेको छ । भूकम्प, कोभिड–१९ लगायत अप्ठयारो अवस्थामा चीनले...

काठमाडौँ । विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट सुरु भएको यस अस्पतालले देशको आवश्यकताअनुसार बिरामीलाई स्वास्थ्य उपचार सेवासँगै विभिन्न तहका स्वास्थ्यकर्मीलाई चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ । ...

नेपालको मौलिक पहिचानका रुपमा गुठी व्यवस्था स्थापित छ । मुलुकको कला संस्कृति, धर्म, जात्रा, पर्वको जगेर्नाका लागि स्थापना भएको गुठी संस्थानको आफ्नै महत्व र विशेषता पनि रहेको छ । साधन र स्रोतको अभावका कारण पनि अपेक्षित रुपमा संस्थानले काम गर्न सकेको छैन । यद्यपि, प्रयासहर...

देशको विषम आर्थिक अवस्थाका कारण समग्र उद्योग व्यावसाय प्रभावित भएको छ । माग र उत्पादनमा ठूलो गिरावट देखिन्छ । त्यसको असर सरकारको राजश्व संकलनदेखि बैंक वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा समेत परेको छ । सरकार पुँजीगत खर्च गर्न र निर्माण कार्यको भुक्तानी दिनसमेत संकुचित ह...

वर्तमान सरकारले जिम्मेवारी सम्हालेको एक वर्ष बितेका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्नुहुँदै यो अवधिमा सुशासन, समृद्धि र आर्थिक विकासका भइरहेका पहल र प्रयास पर्याप्त नरहेको बताउनुभयो । नागरिकले सोचेअनुरुपको काम सरकारबाट हुन नसक्नुमा विद्...

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन)को नयाँ नेतृत्व समेत चयन गर्नका लागि यही पुस ६ र ७ गते राजधानी काठमाडौंमा बार्षिक साधारणसभा हुँदैछ । नेफ्स्कुनको अध्यक्षो उम्मेदवारका लागि नेकपा एमालेले हालक...

काठमाडौं । गएको असोज १० गते बिहान ७ बजे मनास्लु हिमालको बिना अक्सिजन १२ घण्टामा आरोहण गरी नयाँ कीर्तिमान बनाउने माउन्टेन गाइड (हिमाली पथप्रदर्शक) पेम्बा ग्याल्जे शेर्पाले इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एसोसिएसनमा आवद्ध पथप्रदर्शक पनि हुन् ।  मनास्लु (८,१६३...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले १४३ औं पटक रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेका छन् । लामो समयदेखि रुसमा रहेर ‘माउन्टेन गाइड’को रुपमा काम गर्दै आएका उनले सन् २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । त...

शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेसँग बीमा क्षेत्रमा काम गरेको तीन दशकभन्दा लामो अनुभव छ । निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सलाई अब्बल बनाउन पनि उनको अहम भूमिका छ । बीमा बजारमा नौला किसिमका बीमा उत्पादन ल्याएर बीमितहरुको आवश्य...

नेपाली पुँजीबजार करिव दुई वर्षदेखि शिथिल बन्दै गएको छ । मौद्रिक नीतिमा शेयर मार्जिन कर्जामा ४–१२ करोडको सिमा लगायत बैंकको उच्च ब्याजदर,मूल्यवृद्धि तथा अन्तर्राष्ट्रिय असरको कारण बजार प्रभावित बन्दै गएको छ । तर शेयर बजारलाई गति दिनको लागि भन्दै सरकारले ४–१२...

स्वास्थ्य क्षेत्रको वृहत्तर विकासका लागि स्वास्थ्य अनुसन्धान महत्वपूर्ण पाटो हो । स्वास्थ्य क्षेत्रमा देखापरेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा कायम राख्न स्वास्थ्य अनुसन्धानले भूमिका निर्वाह गर्दछ । अनुसन्धानलाई थप प्रभाव...

केही दिन यता स्वास्थ्य संस्थाहरुमा चिकित्सकमाथि कुटपिटका घटना सार्वजनिक भइरहेका छन् । चिकित्सकमाथिको आक्रमणले अस्पताल बन्द गरेर चिकित्सकहरु आन्दोलित छन् । नेपाल मेडिकल काउन्सिलको अद्यावधिक विवरण अनुसार ३२ हजार २१८ चिकित्सक दर्ता भएका छन् । आफन्तको मृत्यु भएपछि अधिकांश चिकि...

स्वास्थ्य प्रणालीको गुणस्तर सुधारका लागि जनशक्ति, उपकरण र भौतिक पूर्वाधार अपरिहार्य मानिन्छ । तर स्वास्थ्यमा जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहमा बेलाबेला प्रश्न उठिरहन्छ । कतिपय अस्पतालमा जनशक्ति अभावले उपकरण थन्किएर बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा...

नेपालीहरुको ठूलो चाड दसैँ, तिहार तथा छठ नजिकै आइपुगेको छ । चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिँदै आएका छन् । व्यावसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण...

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको हकहीतका विषयहरु उल्लेख नभएको भन्दै सामुदायिक (सरकारी) विद्यालयका शिक्षकहरुले आज (बुधवार) देखि काठमाडौंकेन्द्रित आन्दोलन शुरु गरेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा नेपाल शिक्षक ...

लगानी बोर्डले यसैसातादेखि १२औँ वर्षमा प्रवेश गरेको छ । यसबीच हामीले विश्व तथा नेपाली अर्थतन्त्रमा आएका विभिन्न उतारचढाव र परिवर्तनहरु देखिरहेका छौँ । खासगरी सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुकमा प्रवेश गर्ने, सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हास...

काठमाडौं । एकै परिवारका चार दाजुभाईले केटु हिमालको चुचुरोमा पुगेर विश्व कीर्तिमान बनाएका छन् । संखुवासभाको मकालु गाउँपालिकाका चार दाजुभाईले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका हुन् ।  उनीहरुले गत जुलाई २७ तारिखमा पाकिस्थानको स्थानीय अनुसार...

लगानी बोर्डले भदौ २२ गते आफ्नो १२औँ वार्षिकोत्सव मनाउँदैछ । लगानी बोर्ड ऐन, २०६८ को व्यवस्थाअनुसार गठित यो संयन्त्रले मुख्यगरी पूर्वाधार निर्माणका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी अवधारणा (पिपिपी मोडल) को लगानी परिचालन र त्यसको व्यवस्थापनको काम गर्दै आएको छ । स्वदे...

नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण संघ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने...

पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरुका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरु बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो  । मानिस पूर्णरुपमा स्वस्थ रहनको ...

काठमाडौं । बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्त...

नागरिक लगानी कोष  (सिआइटी) सबल वित्तीय संस्था मध्यको एक हो । कर्मचारीदेखि आम सर्वसाधारणलाई समेत वित्तीय सेवा दिँदै आएको कोषले पछिल्ला दिनमा थप क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ । शेयर बजारको विस्तारका लागि नागरिक स्टक डिलरमार्फत आफ्ना गतिविधिलाई समेत अगाड...

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिप्रति बैंक वित्तीय संस्थाहरु खुशी नै देखिए पनि उद्योगी, व्यवसायी, शेयर बजारका लगानीकर्ता भने निराश देखिन्छन् । यो नीति अहिले कार्यान्वयनको चरणमा छ । मुलुकको आर्थिक अवस्था विषम छ । सरकारले लक्ष्यअनुसा...