पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् । बाग्लुङका जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । लामो समयदेखि फरार रहे...
गलकोट । बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई सोमबार जिल्ला अदालत बागलुङमा पेस गरिएको छ । १६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार भा...
काठमाडौ । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् । उनी नेकपा एमालेबाट निर्वाचित मेयर हुन् । प्रहरीले उनलाई...
काठमाडौं । उच्च अदालत पाटनले ललितपुरको श्री लालीगुराँस सहकारीलाई समस्याग्रस्त घोषण गर्ने सरकारको निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गरिदिएको छ । थुप्रै सहकारीमा समस्या आइरहेको बेला निर्वाधरुपमा सञ्चालन भइरहेको उक्त संस्थालाई सहकारी विभागको सिफारिसमा सहकारी ...
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । समितिले दिएका गृह मन्त्रालयसँग सम्बन्धित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई ...
काठमाडौं । सरकारले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक हुन् । सोही मिडियाका पूर्वसञ्चालक एवं प्रवन्ध निर्देशक रवि लामिछानेलाई तर्साउन सरकारले जोशीलाई पक्राउ गरेको देखिन्छ । लामिछाने राष्ट्रिय स्व...
काठमाडौं । समस्याग्रस्त भएका २२ र सार्वजनिक रुपमा प्रश्न उठेका १८ गरी ४० सहकारी संस्थामा सर्वसाधारणको ७१ अर्ब ३० करोड ४३ लाख ३७ हजार रुपियाँ निक्षेप भएको देखिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार पारेको अन्ति...
काठमाडौं । समस्याग्रस्त सहकारी ‘आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ का अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीको एक निर्णय र गलत गतिविधिकै कारण संस्था समस्यामा गएको छानविन समितिले आरोप लगाएको छ । सूर्य थापा नेतृत्वको सहकारी संस्था बच...
काठमाडौं । समस्याग्रस्त भएका र सार्वजनिक रुपमा प्रश्न उठेका मध्ये ११ सहकारी संस्थाले गैर कानुनी रुपमा निजी कम्पनी र सञ्चालकहरुलाई १५ अर्ब ६२ करोड ७० लाख रुपियाँ ऋण दिएको खुलासा भएको छ । सहकारी कानून अनुसार अप्राकृतिक व्यक्ति अर्थात् निजी कम्पनी र सञ्चालकला...
काठमाडौं । सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रा.लि.द्धारा सञ्चालित ग्यालेक्सी फोर–के टेलिभिजनमा विभिन्न सहकारीमार्फत २ अर्ब ५८ करोड रुपैयाँ बढी पैसा गएको दाबी गरेको छ । ...
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । सत्तासीन नेकपा एमालेका नेता तथा सांसद सूर्य थापा नेतृत्व समितिले तीन महिना ९ दिन लगाएर अध्ययन गरेपश्चात तयार गरिएको अध्ययन प्रतिवेदनले सहकारीमा ...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २...
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्था महालक्ष्मीस्थान ललितपुरमा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुस...
काठमाडौं । सरकारले संकटग्रस्त घोषणा गर्दै ताला लगाएको ललितपुरको पुल्चोकस्थित श्री लालीगुुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरुले विशेष वार्षिक साधारणसभाको माग गर्ने भएका छन् । अरुभन्दा व्यवस्थितरुपमा सञ्चालन हुँदै आए पनि केही सदस्यले बदनियतपूर्ण तरिकाले सह...
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपय...
काठमाडौं । सहकारी ठगी तथा बचत रकम अपचलनको मुद्दामा एकपछि अर्को उच्च पदस्थ व्यक्ति (हाइप्रोफाइल)हरुको नाम जोडिन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको नाम सेलाउन नपाउँदै नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनरा...
काठमाडौं । सरकारले झण्डै दुई दर्जन सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्दा ती संस्थाको सदस्य रहेका लाखौं बचतकर्ता झन धेरै समस्या र अन्योलतामा परेका छन् । समस्याग्रस्त घोषणाअघि अधिकांश सहकारीले थोरै थोरै रकम भए पनि बचतकर्तालाई फिर्ता गर्दै आएकोमा सरकारले ती ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले थप ७ वटा सहकारी संस्थालाई कारबाही गर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेको छ । २०८० चैत १६ गतेदेखि असार ७ गतेसम्म महानगरपालिका क्षेत्राधिकार भित्रका ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटामा कैफियत भेटिएको ...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका...
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको लागि १५ दिन कार्यावधि थप गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सभाले स...
काठमाडौं। सहकारी संस्थाहरुको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद थप्ने तयारी गरिएको छ । समय अपुग भएको भन्दै समितिले म्याद थप्न गर्न प्रतिनिधिसभाका सभामुखलाई सिफारिस गरेको छ । समितिको म्याद यही आउँदो भदौ २२ गते सक्किँदैछ । एक हप्ताभित्...
काठमाडौं । भदौरे झरीमा झरीमा न्याय माग्दै सडकमा निस्किएका सहकरी पीडितलाई प्रहरीको लाठी प्रहार गरेको छ । विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएका सहकारीका सदस्यहरुले आइतबार राजधानीमा गरेको प्रदर्शनमाथि सरकारले अवरोध गरेको हो । रत्नपार्कस्थित श...
काठमाडौं । सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार पत्रकार सम्मेलन गरी दवाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको जानकारी गराए । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि ...
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सहकारी पीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् । मोरङको विराटनगर घर भएका शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले राससलाई जानका...