Advertisement

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले शेयरधनी परितर्वन हुँदैमा कम्पनीको सेवा सुविधामा अवरोध नहुने बताएको छ ।  मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीले विगत १८ बर्षमा जसरी नै आगामी दिनमा उही उत्साह र समर्पणका साथ गुणस्तरीय सेवा प्रदान गर्न तया...

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द भएपछि इन्टरनेटको व्याण्डविथ खपत घट्नुका साथै इन्टरनेटको गतिमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन् । उनीहरुको दावीलाई नेपाल दूरसञ्चार प्राधिकरणले पनि आंशिकरुपमा स्वीकार गरेको छ ।  नेपालको सबैभन्दा ठूलो इन्टरनेट...

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको विरोधमा सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हन्ड्रेड ग्रुप्स र दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, &l...

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न कानुन व्यवसायीहरुबीच प्रतिस्पर्धा चलेको छ । दिउसोसम्मको विवरणअनुसार टिकटक बन्दविरुद्ध कम्तिमा ७ वटा रिट दर्ता भएको छ । यस्तो रिट अझै थपिनसक्ने संभावना छ ।  तिहार बिदापछि आज (शुक्रबार...

काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै दुई थरी आवाज उठेका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको एकथरीले बताउँदै आएका छन् भने अर्कोथरी टिकटकमा देखिएका विकृतिहरुले गर्दा टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँदै आएका छन् ।  सरकारक...

काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ ।  एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ)ले मङ्गलवार दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा कम्पनीलाई अवार्ड प्...

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्वन्धी निर्देशिका जारी गरेको छ । मन्त्रिपरिषदबाट पारित सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० मा सामाजिक सञ्जाललाई व्यवस्थित गर्नेभन्दा पनि अभिव्यक्ति स्वतन्त्रतालाई कडाई गर्न खोजेको देखिन्छ ।  निर्देशिका सामाजिक सञ्जाललाई व्...

काठमाडौं । बडादशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर लम्बिएको छ ।  उक्त अफर घटस्थापनाको अवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएकोमा आउँदो मंसिर ३ गतेसम्मका लागि लम्ब्याएको हो ।&nb...

मनाङ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा  इन्टरनेट जडान गरिएको हो ।  पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक ल...

काठमाडौं । आज असोज १५ गते १२ बजेदेखि भोलि (असोज १६ गते) १२ बजेसम्म डिशहोम फाइवरनेटको एक वर्ष रिचार्ज गर्ने ग्राहकले दुई बर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउने भएका छन् । चीनमा जारी एशियन गेम्स क्रिकेट खेलमा क्वाटरफाईनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ ।सो...

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ ।  आजको डिजिटल युगमा छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेको बताउँदै कम्पनीले चाडपर्वको मौसममा यस योजनामार्फत डिशहोम इन्टरनेटको नयाँ कनेक्...

काठमाडौं । पोखराको पामेमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रामक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।  कम्पनीले नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रद...

काठमाडौं । कञ्चनपुरको दोधारा चादँनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्ला र मोफसलमा विस्तार गरिरहेको छ ।  आफूहरु नेपालमा सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय इन्ट...

काठमाडौं । डिशहोमका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले इन्टरनेट सेवा प्रदायक विधामा ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स अवार्ड २०२३’ प्राप्त गरेका छन् ।  छोटो समयमा डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक बनाउन महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेक...

काठमाडौं। चर्चित फिल्मी एप तथा वेभ सर्भिस नेटफ्ल्क्सिको नेपालमा लामो समयदेखि अवैध कारोबार हुँदै आएको पाइएको छ । अनुमति नलिइकन उसले नेपालमा आफ्नो व्यापार विस्तार गरे पनि सम्वन्धित सरकारी नियामक भने यसलाई रोक्ने कुरामा मुकदर्शक बनेको छ ।  केही विदेशी प्रविधि क...

काठमाडौं । डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक पुगेका छन् । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।   डिशहोमको ताइ...

काठमाडौं । नेपाली बजारमा सेकेन्ड ह्याण्ड (एक पटक प्रयोग भइसकेको) इन्टरनेटको राउटरको प्रयोग बढेको छ । पूराना मोडेलका राउटरहरु अवैधरुपमा ‘ग्रे मार्केट’ (कालो बजार)बाट भित्राएर नेपालमा बिक्री वितरण गर्ने प्रवृत्ति बढेको हो । भन्सार चोरी पैठारी गरी राउटरह...

काठमाडौं । एनसेल एजिएटा लिमिटेडले आफ्ना ग्राहकहरुले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्ने बताएको छ ।  कम्पनीले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्या...

काठमाडौं । आज (मंगलबार) साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू ‘डाउन’ भएका छन् । ‘ जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेभसाइटहरु विद्युत आपूर्ति बन्द भएका कारण खुल्न नसकेका हुन् ।  सरकारी वेभसाइटहरु नखुलेपछि अनलाइनमार्फत प्रदान ...

काठमाडौं । नेपालमा डीटीएच (डाइरेक्ट टू होम) प्रविधिको टेलिभिजन सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटि स्टाण्र्डर्डस् रजिष्ट्रेचले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन...

काठमाडौं । सरकारले मुलुकभर द्रुत गतीको इन्टरनेट सेवा तथा फोर जी सेवाको बिस्तार गर्ने भएको । त्यसको साथै कोहलपूरमा र धरानमा डाटा सेन्टर स्थापना हुने भएको छ ।  दूर संचार पूर्वाधार बिस्तारका लागि उच्च क्षमताको डक्टको प्रयोग गर्ने भएको छ । त्यस्तै, संचार क्षेत्रको व...

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८० को अवसरमा आफ्ना ग्राहकलाई छुट दिने भएको छ। टेलिकमले आफ्ना ग्राहकहरुलाई जेठ १४ देखि १६ गतेसम्म छुट दिने भएको हो । उक्त अफर अनुसार ग्राहकहरुले ४९ रुपियाँमा एक दिनसम्म चल्ने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमका ...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्...

काठमाडौं । इन्टरनेट क्षेत्रमा आक्रामक सेवा विस्तारको प्रयास गरिरहेको सिजी कम्युनिकेसन लिमिटेड कर विवादमा फँसेको छ । आन्तरिक राजस्व विभागले कम्पनीलाई ३३ करोड रुपियाँ पुनः कर निर्धारण गरेको हो । कम्पनीले पुनः कर निर्धारणको पत्र पनि बुझिसकेको छ । पत्र बुझेर कम्पनी कान...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा प्रतिजीवी १० सेन्टसम्म सस्तो भइसकेको इन्टरनेट ब्याण्डविथ नेपालका कम्पनीहरुले भने सात डलरसम्म खर्च गरेको किन्ने गरेको देखिएको छ । इण्डियन ब्याण्डविथ प्रोभाइडर कम्पनीहरुको कार्टेलिङका कारण नेपालका टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ब...