काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिए...
काठमाडौं । विभिन्न १८ देशका लागि राजदूत सिफारिस भएका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । मध्यान्ह सवा १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा सुनुवाइ हुनेछ । सरकारले भातरका लागि डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलिया कान्...
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार (आज) नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई ...
काठमाडौं । सरकारले ओमान सरकारसँग काठमाडौंमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन् । नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्...
काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा उनले नेपालले आफ्नो कुटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशालि...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएस ए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि उठेका प्रश्नको जवाफ दिँद...
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताउँदै भौगोलिक निकटता धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्धस आर्थिक संलग्नता र दुई देशबीचका जनता–जनताबीच सघन रूपमा झाङ्गिए...
काठमाडौं । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले कतारी राजाको भ्रमणले नेपालले कतारबाट लाभ लिने ठूलो ढोका खुलेको बताएका छन् । नानसँगको कुराकानीमा उनले नेपालले लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिने बताएका छन् । कतारी रा...
काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदैछिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल ...
काठमाडौं । परराष्ट्रविद् जयराज आचार्यले सरकारमा कुटनीति सञ्चालनमा क्षमता नभएका व्यक्ति हावी हुँदा नेपालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्धमा गम्भीर त्रुटी गरिरहेको बताएका छन् । नानसँगको कुराकानीमा उनले दुई ठूला शक्तिराष्ट्रको बीचमा रहेको देशले कुटनीतिज्ञको नियुक्...
काठमाडौं । नेपाल र कतार राज्य सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी तथा सम्झौता भएको छ । बुधवार राजधानीको एक होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भएको भेटवार्तापछि दुई सर...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । स...
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताएका छन् । भारतले सार्कलाई उपेक्षा गरेर बिमस्टेकलाई अघि बढाउन खाजेको बेला श्रेष्ठको यस्तो भनाई आएको हो । सोमवार प्रतिनिधि सभा बैठकमा बिमस्टेक वडापत्रमाथिको छलफलका क्रममा उठेका...
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को कार्यक्रममा बिहीबार उनले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव हुने बताए । नेपालले ...
एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्यान्डले आधिकारिक रूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्...
काठमाडौं । नेपाली काँग्रेसका नेता शशांक कोईरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । आइतवार राजधानीमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रियामा उनले चीनले विकासको क्षेत्रमा ...
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको तर्क गरेका छन् । सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग भएको भारतीय दूतावासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको तर्क गरेका छन् । बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उन...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित भारतीय दूतावासले नेपालमा २० करोड रुपियाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने जिकिर गरेका छन् । बिहीबार भारतीय दूतावासले आफूखुशी खर्च गर्न पाउने सीमा पाँच करोडबाट २० करोड पुर्याउन सहमत भएका प्रधानमन्त्री...
काठमाडौं । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ । बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका बीचमा भएको उर्जा व्यापार सम्झौताअनुरुप भारतले नेप...
काठमाडौं । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जासचिव गोपाल सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जासचिव पङ्कज अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सिंहदरबारमा सम्पन्न हस्ताक्षर नेपाल र ...
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफू र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच बिमस्टेकसँगै सार्कलाई समेत बलियो बनाउनेबारे कुराकानी भएको दावी गरेका छन् । नेपाल भ्रमणमा रहेका साब्रीसँग द्धिपक्षीय कुराकानीपछि बिहीबार आयोजित पत्रकार सम्...
काठमाडौं । पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितका लागि छिमेकी चीनले पठाइदिएको राहत सामग्री पोखरा आइपुगेको छ । राहत सामग्री बोकेका दुई वटा जहाज बुधबार बिहान पोखरा विमानस्थलमा अवतरण गरेको हो । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि इण्डियापछि चीनले पनि...
काठमाडौं । भारतले पश्चिम नेपालमा गएको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि राहत सामग्री पठाएको छ । भारतले नेपाललाई पठाएको १० करोड रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप आइतबार भारतीय राजदूत नवीन श्रीवास्तवले रक्षामन्त्री पूर्णबहादुर खड्कालाई नेपाल...
बाली (इन्डोनेसिया) । ‘दिगो विकासको आधार’ नाराका साथ इन्डोनेसियाको बालीमा ३ दिने अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन हुन लागेको छ । आज (कात्तिक १४) उद्घाटन हुन लागेको यस कार्यक्रममा नेपाल, भारतलगायत विश्वभरिबाट विज्ञ, कार्यपत्र प्रस्तोता तथा प्रतिनिधिको ठूलो सहभ...