Advertisement

काठमाडौं । वार्षिक १ करोड रुपियाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  यस्तै वार्षिक २५ करोड रुपियाँसम्म...

काठमाडौं । सरकारले चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो दुई महिनामा घर जग्गा कारोबारबाट झण्डै सात अर्ब रुपियाँ राजश्व प्राप्त गरेको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांकअनुसार साउन र भदौमा गरेर घरजग्गा कारोबारबाट छ अर्ब ९२ करोड ५३ ल...

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा एक हजार ६ सय युनिट बिजुली गाडी (ईभी) नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन र भदौमा विभन्न ब्राण्डका गरी ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको एक हजार ६ सय दुईवटा  चार पाङ्ग्रे का...

वीरगञ्ज । सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा रु आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई भदौसम्म रु नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर भदौसम्म...

काठमाडौं । वर्षमा एक करोड रुपियाँसम्म आर्थिक कारोबार गर्ने निजी कम्पनी तथा फर्मले अब समयमा नै आयकर तिर्नुपर्ने भएको छ । प्रायः सबैखाले व्यवसायको आयकर दाखिला गर्ने समयमा अतिरिक्त तीन महिनासम्मको सुविधा प्रदान गर्ने व्यवस्था रहेकोमा एकै पटक भार बढ्न गई समस्या आएको भन्दै ...

काठमाडौं । समयमा नै भन्सार जाँचपास नहुँदा उत्तरतर्फका दुईवटा भन्सार नाकामा सयौं गाडी अलपत्र परेका छन् । भन्सार विभागका अनुसार तातोपानी नाकामा २ सय वटा र रसुवागढी (केरुङ्ग) भन्सार नाकामा करिब डेढ सय गरी ३ सय ५० वटा विद्युतीय गाडी अलपत्र परेको हो । खासगरी पछिल्लो...

काठमाडौं । दसैंतिहार विशेष मालवस्तु आयातको उच्च चापमा यतिखेर उत्तरतर्फका दुईवटा नाका तातोपानी र रसुवागढी (केरुङ्ग) भन्सारमा परेको छ । खासगरी दसैंतिहारमा बढी भन्दा बढी खपत हुने रेडिमेट गार्मेटस्, लत्ता–कपडा, जुत्ता–चप्पल, मर्मसला, फलफूल लगायत सवारी साधनक...

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व संकलन गरेको छ ।  भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको ...

झापा । आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो ।  अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को दुई महिनामा सरकारको राजश्व संकलन एक खर्ब ६९ अर्ब ५१ करोड रुपियाँ देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  यो राजश्व लक्ष्यको ११.५२ प्रतिशत हो । चालु...

काठमाडौं । सरकारले राजश्व संकलन बढाउन ‘आन्तरिक राजश्व परिचालन रणनीति’ ल्याएको छ ।  राजश्व बृद्धि सहित कर प्रणाली सहज बनाउने, कर प्रोत्साहनहरुको पुनरावलोकन गर्ने, प्रभावकारी कर बातावरण बनाउने लगायतका उद्देश्य सहित अर्थ मन्त्रालयले हालै यस्तो रणन...

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् ।  आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन...

झापा । गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु ५८ लाख ४५ हजार आठ सय ५५ राजस्व संकलन गरेको छ । आव २०७९/८० को तुलनामा यो दुई सय दुई दशमलव ३९ प्रतिशतले बढी हो ।  उक्त कार्यालयका प्रमुख सुनिलकुमार यादवका अनुसार आव २०७९/८० मा रु २८ लाख ८८ ...

काठमाडौँ । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व परिचालन रणनीति सार्वजनिक गरी वेबसाइटमा राखेको छ https://www.mof.gov.np/uploads/news/file/1725979930_DRMS.pdf आर्थिक वर्ष २०८१–८२ देखि आर्थिक वर्ष...

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) भुक्तानीको १० प्रतिशत फिर्ता नीति कार्यान्वयनमा आएको छ । आन्तरिक राजस्व विभागको भदौ २१ गतेको निर्णयानुसार विभिन्न सेवा खरिदमा उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा निजलाई नगद प्रोत्साहनस्वरूप भुक्तानी गरेको करको १० प्रति...

झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो ।  यातायात व्यवस्था कार्यालय झापा...

काठमाडौं । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाटसशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपियाँँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने ...

वीरगन्ज । यातायात व्यवस्था कार्यालय वीरगन्जले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १७ करोड १९ लाख ७९ हजार एक सय ५१ रकम बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था...

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका ...

काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ ।  पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्द...

रसुवा । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार कार्यालयको राजस्व रु ५० करोडले वृद्वि भएको छ ।  प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठककानुसार चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना साउनमा आयात सामग्रीको शुल्कबापत रु एक अर्ब ५४ करोड ...

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा जोड दिए ।  सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज बसेको केन्द्र...

काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजश्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित र...

बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा रु चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट रु एक करोड ४४ लाख...

वीरगञ्ज । वीरगञ्जमा रु एक करोड ३१ लाख १५ हजार छ सय ९८ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दु...