काठमाडौं । कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्वसको अवसरमा कर्मचारी सञ्चय कोषले पछिल्ला दिनहरुमा गर्दै आएका कार्य र सञ्चयकर्ता वा आम कर्मचारीले कोषबाट पाउने सुविधा लगायका विषयहरु छन् । एकै प्रकृतिका काम तीन वटा सरकारी निकायले गर्दा सञ्चयकर्तामा परेको अन्योलता, कर्मचारी ...
काठमाडौं । कर्मचारी सञ्चय कोषको बाह्य कारोबार एक दिनका लागि बन्द हुने भएको छ । कोषले ६३औं वार्षिकोत्सवका अवसरमा भदौ ३१ गते सोमबार (भोलि) कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम अपरान्ह ४ बजेदेखि प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा सुरु हुनेछ । ...
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्ने निर्देशन दिएका छन् । मंगलवार कर्मचारी सञ्चय कोषसँगको छलफलमा उनले कोषले सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभइ उपलब्धीका आधारमा आकर्षित गर्नेगरी काम गर्...
इलाम । देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन् । देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका ...
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले नयाँ आर्थिक वर्ष २०८१/०८२ अर्थात् आजदेखि लागू हुनेगरी ब्याजदर घटाएको कोषका प्रशासक जितेन्द्र धितालले जानकारी दिए । उनका ...
काठमाडौं । नागरिक लगानी कोषको बार्षिक साधारणसभाले आर्थिक बर्ष २०७९–८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । सोमबार सम्पन्न सभाले उक्त आर्थिक बर्षको लेखापरीक्षकक...
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्ने र दोहोरोपन हटाउने लक्ष्य लिएको भए पनि नीतिगत अस्पष्टताका कारण यो योजना कार्यान्वयन हुन सकेको छैन । चालू आव २०८०र८१ को बजेट वक्तव्यको बुँदा न...
काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा कर्जा लिएका सञ्चयकर्ता ऋणीलाई चालू आर्थिक वर्ष २०८०/०८१ मा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज बुझाउन आग्रह गरेको छ । कोषले सूचना जारी कोषका विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, स...
काठमाडौं । चालू आर्थिक वर्ष सकिनै लाग्दा कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई वार्षिक हिसाब मिलान गर्न आग्रह गरेको छ । कोषले कोष तथा योगदानमूलक निवृत्तिभरण कोषको लेजर तयारी कार्य सुरु भइसकेको जनाउँदै कोष÷सापटी तथा निवृत्तिभरण÷उपदान कट्टी रकम जम्म...
काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई किस्ता नियमित तिर्न आग्रह गरेको छ । कोषले विभिन्न शाखा र मितिमा लिएको कर्जाको किस्ता नियमित तिर्न भनेको हो । कोषले लगनखेललगायतका अन्य शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत स...
धनुषा । मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार...
काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना योगदानकर्तालाई उपलब्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ । कोषले २०७६ सालदेख...
तनहुँ । आँबुखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । संघीय सरकारले सुरुवात गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका उक्त कोषमा आबद्ध भएको हो । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ...
काठमाडौं । सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (सिप) अर्थात अनुशासित लगानी योजना एउटा वित्तीय उत्पादन (फाइनान्सियर प्रोडक्ट) भए पनि यसबारे बैंककै कर्मचारीहरु पनि पूर्णरुपमा जानकार छैनन् । यो म्युचुअल फण्डकै सहायक प्रोडक्ट हो । यो योजना कम्तिमा एक हजार रुपियाँबाट लगान...
काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा कर्जा लिएका सञ्चयकर्तालाई किस्ता नियमित तिर्न अनुरोध गरेको छ । कोषले सूचना जारी कोषका विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी लिएका सञ्चयकर्ताले बुझा...
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले अमेरिकामा जस्तै नेपालमा पनि बैंक वित्तीय संस्था टाट पल्टिने स्थिति आयो भने पनि पाँच लाख रुपियाँसम्मको निक्षेप कोषले निक्षेपकर्तालाई फिर्ता गर्ने बताएका छन् । कर्पोरेट नेपालस...
काठमाडौं । । अर्थमन्त्रालका राजस्व सचिव डा. रामप्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सवमा शनिबार उनले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थाल...
काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १७ हजार ४८३ जना सूचीकृत रोजगारदाता पुगेका छन् सूचीकृत योगदानकर्ता तीन लाख ७३ हजार १११ पुगेको छ । हालसम्म कोषमा कुल योगदान भएको रकम २५ अर्ब ५७ करोड रुपियाँ पुगेको छ । अहिलेसम्मको कुल दाबी भुक्तानी दुई अर्ब ५७ करोड रु...
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज (बुधबार)देखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपियाँ अंकित दरमा एक अर्ब २० करोड रुपियाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको यो एक बन्दमुखी योजना हो। निष्काशन गर...
काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपियाँ बराबरको म्युचुअल फण्ड बिहीबारदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ नाम दिइएको यो म्युचुअल फण्ड प्रतिइकाई १० रुपियाँ अंकित दरको १० करोड इकाई बिक्री गर्न लागिएको हो ...
काठमाडौं । केसीएल अस्ट्युट क्यापिटल लिमिटेडको नामबाट मर्चेन्ट बैंकिङको काम गर्दै आएको कम्पनी अब गरिमा क्यापिटल लिमिटेड भएको छ । गरिमा विकास बैंकले ५१.२० शेयर स्वामित्व खरीद गरेसँगै कम्पनीको नामम पनि परिवर्तन भएको हो । नयाँ कम्पनीले सोमबार पत्रकार सम्मेलन गरी...
रमण नेपाल नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित नागरिक लगानी कोषले २०४८ माघ १ देखि कारोबार सुरू गरी अहिलेको अवस्थामा आईपुग्दा विभिन्न १२ वटा कार्यक्रमहरुमा करीब आठ लाखभन्दा बढी सहभागीहरुलाई आवद्ध गराई आफ्नो सेवा देशभर पुर्याउन सफल भएको छ । सरकार, निजी क्षे...
काठमाडौ । नागरिक लगानी कोषको नवनिर्मित भवन शहरी विकास तथा भवन निर्माण विभागले कोषलाई हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्वपट्टी रहेको कोषको ६ रो...
काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमलाई कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएको छ । मन्त्रिपरिषदको अघिल्लो साता सोमबार बसेको बैठकले उनलाई कालकाल नसकिँदै विना कारण अवकाश ...
काठमाडौं । कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णयविरुद्ध कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेका छन् । उनले बिना कारण कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णय गैरकानुनी रहेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अ...