काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबर्द्धन गर्न सहकार्य भएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त सहकार्यको विधिव...
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र &y...
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’ संचालनमा ल्याएको छ । कम्पनीले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गतेदेखि २०८१ साल कात्तिक ३...
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सीईओ युगेश बादे श्रेष्ठ एशियन प्रोफेशनल अवार्डबाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक समारोहमा उनलाई ‘भिजेनरी लिडर इन ननलाइफ इन्स्योरेन्स अवार्ड’ प्रदान गरिएको हो । सीईओ श्रेष्ठलाई उ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तिय संस्थाहरुबाट २५ अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको नि...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप आफ्नो कर्पोरेट कार्यालयको प्राँगणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले स...
काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाको लाभांश घोषणा भएको छ । प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा भएको हो । प्रभु सेलेक्टले १० प्रतिशत र स्मार्ट फन्डले ८.५ प्रतिशत नगद लाभांश दिनेछ ।...
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ९६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल संस्थाका कायम शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छुक संस्था...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएको छ । सभा असोज २३ गते अनमोल बैंक्वेट, शंखमूल काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ । सभाले शेयरधनीलाई दिइने १८.३८११ प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गर्नेछ । साथै, आव २०७९...
काठमाडौं । ग्लोबल आईएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्सड फण्ड–१ ले लाभांश (प्रतिफल) घोषणा गरेको छ । भदौ २८ गते बसेको सञ्चालक समितिको १७८औै बैठकले आथिक वर्ष २०८० ८१ को मुनाफाबाट इकाइधनीलाई करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको ...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट ६६ खर्ब ९५ अर्ब १५ करोड रुपियाँ बराबरको निक्षेप सुविधा लिएका छन् । बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडलमा साउन र भदौमा ८१८ पटक गरि सो बरा...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात साउनमा वाणिज्य बैंकहरुको खुद नाफा ७.६३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक तथ्यांकले यस्तो देखाएका हो । हाल नेपालमा २० वाणिज्य बैंक छन् । साउनमा उ...
काठमाडौं । आज असोज १ गते मंगलबार शेयर बजार बन्द हुने भएको छ । इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो । शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् ।&nb...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता ४५० रुपियाँमा १६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ । यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले असोज ७ गतेभित्र कम्पनीको बिक्री ...
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङको साधारणसभा असोज २३ गते बस्ने भएको छ । सभा, सेन्ट्रल प्लाजा नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले गत आवको मुनाफाबाट ५ करोड ११ लाख ५७ हजार ८९४ रुपियाँ (करसहित) नगद लाभांश पारित गर्नेछ । ...
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यसअघि संस्थापक शेयरधनीका लागि मात्रै बिक्र...
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यो शेयर हाल कायम बैंकका संस्थापक शेयरधनी...
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तीय वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यो शेयर ज...
काठमाडौं । गरिमा विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । सञ्चालक समितिले विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू...
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना घोषणा गरेको छ । उक्त कार्य...
काठमाडौं । दुई तिहाईको सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न नसक्दा बीमा कम्पनीहरुको पुँजी बृद्धि योजना पनि अन्योलमा परेको छ । बोर्डको अध्यक्ष रिक्त भएको आठ महिनाभन्दा बढी समय भइसकेको छ । संसदको सबैभन्दा ठूलो दल न...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबााट योग्य भएका १५० जना भन्द...
काठमाडौं । बीमाको साक्षरता बढाउन नियामक निकाय नेपाल बीमा प्राधिकरणले छुट्टै फ्रेमवर्क तयार गरेको छ । अब प्राधिकरणले सरोकारवालाहरुको सुझाव लिएर उक्त फ्रेमवर्कलाई अन्तिम रुप दिने बताएको छ । ‘बीमा साक्षरता रुपरेखा, २०८१’ नामक दिइएको उक्त फ्रे...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २...
काठमाडौं । गण्डकी प्रदेशको कास्कीको अन्नपूर्ण गाउँपालिकामा बन्ने ९९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । परियोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा छ वटा बैंकले १२ अर्ब रुपियाँ भन्दा बढी लगानी गर्न लागेका हुन् । अन्नपूर्ण विद्युत् वि...